कतार एयरको जहाज ‘ओभरसुट’

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १७, २०८०
|
|
२८ पटक हेरिएको
Shares
कतार एयरको जहाज ‘ओभरसुट’

सारांश

  • काठमाडौँ ।
  • कतारको दोहाबाट काठमाडौँ आएको कतार एयरको जहाजले ‘ओभरसुट’ गरेको छ ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ७ः१२ बजे अवतरण हुनै लाग्दा सो जहाजले ओभरसुट गरेको हो ।

काठमाडौँ । कतारको दोहाबाट काठमाडौँ आएको कतार एयरको जहाजले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ७ः१२ बजे अवतरण हुनै लाग्दा सो जहाजले ओभरसुट गरेको हो ।

विमानस्थल कार्यालयका अनुसार कतार एयरको जहाज ‘अनस्टेवल एप्रोज’ भएकाले ओभरसुट गरिएको हो । “जहाजले एप्रोच नमिलेर ओभरसुट गरेको हो, कहिलेकाहीँ ‘एप्रोज प्रोफाइल’ नमिलेर, जहाज हाई अल्टिच्युट भएर आउँदा पनि यस्तो हुन्छ”, विमानस्थलका एक उच्च अधिकारीले भने ।

यसरी ओभरसुट गरेको जहाजले एक राउण्ड लगाएर करिब २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ । सिमरामाथिको आकाशबाट काठमाडौँ विमानस्थलमा एप्रोच लिनुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय उडानका जहाजले काठमाडौँ विमानस्थलमा अवतरण गर्दा सिमरामाथिको आकाशबाटै एप्रोच लिने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कश्मिरमा पाकिस्तानले लान्सनायक सन्दिप थापालाई मारिदियो, भारतले चौकी उडाइदियो
कश्मिरमा पाकिस्तानले लान्सनायक सन्दिप थापालाई मारिदियो, भारतले चौकी उडाइदियो
एमसीसी सम्झौता कार्यान्वयन अवस्थाबारे सरकारसँग जवाफ माग गर्ने
एमसीसी सम्झौता कार्यान्वयन अवस्थाबारे सरकारसँग जवाफ माग गर्ने
नेपालगन्ज, बाँके, रुकुम, दाङ, बर्दिया, नवलपरासी , अछाम र ताप्लेजुङको ताजा मत पारीणाम
नेपालगन्ज, बाँके, रुकुम, दाङ, बर्दिया, नवलपरासी , अछाम र ताप्लेजुङको ताजा मत पारीणाम
सिनेमाघरमा ‘गाउँ आएको बाटो’ र ‘लण्डन टू पेरिस’
सिनेमाघरमा ‘गाउँ आएको बाटो’ र ‘लण्डन टू पेरिस’
जेठ १ गते शनिवारको राशिफल यस्तो छ
जेठ १ गते शनिवारको राशिफल यस्तो छ
अमेरिका र चीनबीचको सहमतिसँगै एसीयाली अर्थ बजारमा सुधार
अमेरिका र चीनबीचको सहमतिसँगै एसीयाली अर्थ बजारमा सुधार
निर्मला बलात्कार-हत्याकाण्ड : निलम्बनमा परेका प्रहरीमाथि छानबिन गर्न यस्तो बन्यो विज्ञ समुह
महोत्तरी-४ः दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा
महोत्तरी-४ः दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा
परराष्ट्रमन्त्री ज्ञवाली बङ्गलादेश प्रस्थान
परराष्ट्रमन्त्री ज्ञवाली बङ्गलादेश प्रस्थान
देशभर ९ सय जनप्रतिनिधी रिक्त, उपनिर्वाचन किन गरिएन ?
देशभर ९ सय जनप्रतिनिधी रिक्त, उपनिर्वाचन किन गरिएन ?

तपाईंले छुटाउनुभयो कि?