कमल थापाको आरोप : धर्म परिवर्तन गराउनेहरुलाई सरकारको संरक्षण छ

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २१, २०७५
|
|
३४ पटक हेरिएको
Shares
कमल थापाको आरोप : धर्म परिवर्तन गराउनेहरुलाई सरकारको संरक्षण छ

सारांश

  • काठमाडौं, माघ २० ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्म परिवर्तन गराउनेहरुलाई वर्तमान सरकारले नै संरक्षण गरिरहेको गम्भिर आरोप लगाएको छ ।
  • पार्टीको हिजो (आइतबार) देखि सुरु भएको केन्द्रीय समितिको बैठकमा बोल्दै अध्यक्ष कमल थापाले यस्तो आरोप लगाएका हुन् ।

काठमाडौं, माघ २० । राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्म परिवर्तन गराउनेहरुलाई वर्तमान सरकारले नै संरक्षण गरिरहेको गम्भिर आरोप लगाएको छ । पार्टीको हिजो (आइतबार) देखि सुरु भएको केन्द्रीय समितिको बैठकमा बोल्दै अध्यक्ष कमल थापाले यस्तो आरोप लगाएका हुन् ।

थापाले भने,आर्थिक प्रलोभन दिएर धर्म परिवर्तन गराउनेहरुलाई सरकार र सत्तारुढ दलकै संरक्षण र प्रोत्साहन रहेको छ। हामी यसको घोर निन्दा गर्दछौं । उक्त बैठक भोलिसम्म चल्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?