मनाेरञ्जन समाचार : सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड आलियाले जित्दा दीपिकाले किन माग्नुपर्यो माफी ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १२, २०७५
|
|
३४ पटक हेरिएको
Shares
मनाेरञ्जन समाचार : सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड आलियाले जित्दा दीपिकाले किन माग्नुपर्यो माफी ?

सारांश

  • मुम्बइ।
  • भर्खरै सम्पन्न भएको फिल्मफेयर अवार्ड कार्यक्रममा सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड आलिया भट्टलाई दिएपछि दीपिका पादुकोणले आफ्ना फ्यानसँग माफी मागेकी छिन् ।
  •   मंगलबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै पछिल्लो समय रिलिज भएको उनको फिल्म ‘पद्मावत’ बाट उनलाई सर्वोकृष्ट अभिनेत्रीको अवार्ड नमिलेको प्रति दुख व्यक्त गर्दै उनले माफी मागेको बताएकी छिन् ।
मुम्बइ। भर्खरै सम्पन्न भएको फिल्मफेयर अवार्ड कार्यक्रममा सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड आलिया भट्टलाई दिएपछि दीपिका पादुकोणले आफ्ना फ्यानसँग माफी मागेकी छिन् । 
मंगलबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै पछिल्लो समय रिलिज भएको उनको फिल्म ‘पद्मावत’ बाट उनलाई सर्वोकृष्ट अभिनेत्रीको अवार्ड नमिलेको प्रति दुख व्यक्त गर्दै उनले माफी मागेको बताएकी छिन् । 
फिल्म ‘पद्मावत’ बाट दीपिकालाई सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड नदिएपछि उनका फ्यानहरुले पनि सामाजिक सञ्जालमा विरोध जनाइरहेका छन् । 
उनीहरुले आयुष्मान खुराना र रणबीर कपूरलाई सर्वश्रेष्ठ अभिनेताको अवार्ड दिइँदा दीपिकालाई सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड नदिइनु पक्षपात भएको बताएका छन्  । आफ्ना असन्तुष्ट समर्थकहरुलाई सम्बोधन गर्दै दीपिकाले हात जोड्दै सबैलाई निराश बनाएकोमा दुख व्यक्त गरेकी छिन् । र, उनले अब आउने नयाँ फिल्ममा धेरै परिश्रम गर्ने बाचा समेत गरेकी छिन् । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रीहरूकाे तिहार खल्बल्याउने प्रचण्डकाे याे पछिल्लाे अभिव्यक्ति !
राजेश , दिनेश मिना र मल्लिका  सास्कृतिक कार्यक्रम  का लागी मलेसिया आउदै ।
राजेश , दिनेश मिना र मल्लिका  सास्कृतिक कार्यक्रम  का लागी मलेसिया आउदै ।
नवनियुक्त तीन राज्यमन्त्रीले लिए शपथ
नवनियुक्त तीन राज्यमन्त्रीले लिए शपथ
राष्ट्रपतिसँगको टीका सामाजिक सञ्जालमा ‘भाइरल’, कारण यस्ताे छ !
राष्ट्रपतिसँगको टीका सामाजिक सञ्जालमा ‘भाइरल’, कारण यस्ताे छ !
असोजदेखि ए डिभिजन लिग सुरु हुने
अस्पतालका निर्देशकलाई सेवा प्रवाह व्यवस्थित बनाउन मन्त्रीको निर्देशन
अस्पतालका निर्देशकलाई सेवा प्रवाह व्यवस्थित बनाउन मन्त्रीको निर्देशन
पप गायक राजेश राइको सुमधुर स्वरमा “आइतबार” सार्वजनिक (भिडियो सहित)
पप गायक राजेश राइको सुमधुर स्वरमा “आइतबार” सार्वजनिक (भिडियो सहित)
राजेश हमालले भने, ‘ओली सरकारका योजनाप्रति विश्वस्त छु, ओभरनाईट परिवर्तन हुँदैन’
राजेश हमालले भने, ‘ओली सरकारका योजनाप्रति विश्वस्त छु, ओभरनाईट परिवर्तन हुँदैन’
बजार प्रवद्र्धन नहुँदा साझाका करोडौँ पुस्तक थन्किए
बजार प्रवद्र्धन नहुँदा साझाका करोडौँ पुस्तक थन्किए
उपत्यकाको खानेपानी समस्या हल गर्न योजना बनाएर अघि बढेका छौं : खानेपानी मन्त्री
उपत्यकाको खानेपानी समस्या हल गर्न योजना बनाएर अघि बढेका छौं : खानेपानी मन्त्री

तपाईंले छुटाउनुभयो कि?