कर्मचारी र दलका प्रतिनिधी नआउँदा काभ्रेमा अझै मतगणना हुन सकेन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
३२ पटक हेरिएको
Shares
कर्मचारी र दलका प्रतिनिधी नआउँदा काभ्रेमा अझै मतगणना हुन सकेन

सारांश

  • काभ्रे, मंसिर २२ – कर्मचारी र दलका प्रतिनिधीले मतगणनामा आउँन ढिला गर्दा काभ्रेमा अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन् ।
  • शुक्रबार दिउँसै सर्वदलीय बैठक बसेर साँझ ५ बजेबाट मतगणना सुरु गर्ने दलीय सहमती भएपनि ६ बजेसम्म पनि कर्मचारी र दलका प्रतिनिधी मतगणनास्थलमा नपुग्दा गणना हुन सकेको छैन् ।

काभ्रे, मंसिर २२ – कर्मचारी र दलका प्रतिनिधीले मतगणनामा आउँन ढिला गर्दा काभ्रेमा अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन् ।

शुक्रबार दिउँसै सर्वदलीय बैठक बसेर साँझ ५ बजेबाट मतगणना सुरु गर्ने दलीय सहमती भएपनि ६ बजेसम्म पनि कर्मचारी र दलका प्रतिनिधी मतगणनास्थलमा नपुग्दा गणना हुन सकेको छैन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?