कसले पड्कायो बम? विप्लवप्रति आशंका

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ११, २०७५
|
|
३७ पटक हेरिएको
Shares
कसले पड्कायो बम? विप्लवप्रति आशंका

सारांश

  • काठमाडौं ।
  • ललितपुरको नख्खुमा रहेको एनसेल कार्यालयको गेट अगाडि शुक्रबार राति बम विस्फोट कसले गराएको हो भन्ने बारे सार्वजनिक भएको छैन ।
  • विस्फोटबाट तीनजना घाइते भएका छन् ।

काठमाडौं । ललितपुरको नख्खुमा रहेको एनसेल कार्यालयको गेट अगाडि शुक्रबार राति बम विस्फोट कसले गराएको हो भन्ने बारे सार्वजनिक भएको छैन ।

विस्फोटबाट तीनजना घाइते भएका छन् । घाइतेहरुको उपचार भैरहेको छ । महानगरीय प्रहरी परिसर जावलाखेलका अनुसार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चन्दा नदिएको भन्दै बम विस्फोट गराएको आशंका गरेको छ।

एनसेल प्रालिमा एक महिना अगाडि विप्लव समुहले पत्र पठाएर चन्दा मागेको प्रहरीले जनाएको छ । बम पड्केपछि सर्वसाधारण आतंकित बनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपा कास्कीद्वारा हिन्दुराष्ट्र कायम गर्ने माग सहित ज्ञापन पत्र बुझाइयो
राप्रपा कास्कीद्वारा हिन्दुराष्ट्र कायम गर्ने माग सहित ज्ञापन पत्र बुझाइयो
उत्तर कोरियाली नेता किमका लागि मर्सिडिज लग्दा दुनियाँ चकित
उत्तर कोरियाली नेता किमका लागि मर्सिडिज लग्दा दुनियाँ चकित
मर्नुभन्दा अगाडि नै प्रकाश दाहाल आफैंले रंगीन ‘प्रोफाइल पिक्चर’ हटाएर फेसबुकमा ‘ब्ल्याक एण्ड ह्वाइट’ तस्वीर राखेका थिए
मर्नुभन्दा अगाडि नै प्रकाश दाहाल आफैंले रंगीन ‘प्रोफाइल पिक्चर’ हटाएर फेसबुकमा ‘ब्ल्याक एण्ड ह्वाइट’ तस्वीर राखेका थिए
एक सय २० खेल कम खेलेरै मेस्सीले रोनाल्डोलाई भेट्टाए, मेस्सीको पछिल्लो गोलमा अद्भूत संयोग
एक सय २० खेल कम खेलेरै मेस्सीले रोनाल्डोलाई भेट्टाए, मेस्सीको पछिल्लो गोलमा अद्भूत संयोग
घरमै बसौ सरकारलाई सघाउ
घरमै बसौ सरकारलाई सघाउ
वामदेव पराजय हुनुको कारण खोज्दै एमाले, अन्तर्घात गर्नेलाई कारबाहीको तयारी
वामदेव पराजय हुनुको कारण खोज्दै एमाले, अन्तर्घात गर्नेलाई कारबाहीको तयारी
प्रदेश नाम र राजधानी सहमती बाटनै राखीने :मुख्य मन्त्री राई
किन च्यातिन् उनले संसद वैठकमै नियमावली !
किन च्यातिन् उनले संसद वैठकमै नियमावली !
उद्धव थापाको सपथ समारोह हिक्मत कार्कीद्वारा बहिष्कार,सिट नराखेको गुनासो
उद्धव थापाको सपथ समारोह हिक्मत कार्कीद्वारा बहिष्कार,सिट नराखेको गुनासो
वैशाख ८ गतेको राशिफल थाहा पाउनुस यस्तो छ

तपाईंले छुटाउनुभयो कि?