कांग्रेसले आज दिउँसो पत्रकार सम्मेलन गर्दै

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ९, २०७९
|
|
१६ पटक हेरिएको
Shares
कांग्रेसले आज दिउँसो पत्रकार सम्मेलन गर्दै

सारांश

  • काठमाडौं, ९ जेठ ।
  • सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले आज दिउँसो पत्रकार सम्मेलन गर्दैछ ।
  • गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबारे जानकारी दिन कांग्रेसले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेको हो ।

काठमाडौं, ९ जेठ । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले आज दिउँसो पत्रकार सम्मेलन गर्दैछ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबारे जानकारी दिन कांग्रेसले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेको हो ।

पार्टीका प्रवक्ता प्रकाशशरण महतको उपस्थितिमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन हुने जनाइएको छ । आजको सम्मेलनमा कांग्रेसका आगामी योजनाका बारेमा पनि जानकारी दिइनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?