काठमाडौं-१६ का वडा अध्यक्ष रिजालको निधन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०८०
|
|
२४ पटक हेरिएको
Shares
काठमाडौं-१६ का वडा अध्यक्ष रिजालको निधन

सारांश

  • काठमाडौं।
  • काठमाडौं वडा नम्बर १६ का वडा अध्यक्षको निधन भएको छ।
  • नेपाली कांग्रेस काठमाडाैं-७ का क्षेत्रीय सभापतिसमेत रहेका वडा अध्यक्ष मुकुन्द रिजालको डेङ्गु संक्रमणबाट निधन भएको हो।

काठमाडौं। काठमाडौं वडा नम्बर १६ का वडा अध्यक्षको निधन भएको छ। नेपाली कांग्रेस काठमाडाैं-७ का क्षेत्रीय सभापतिसमेत रहेका वडा अध्यक्ष मुकुन्द रिजालको डेङ्गु संक्रमणबाट निधन भएको हो।

कांग्रेस सांसद प्रतिमा गौतमका अनुसार उनलाई ,उच्च ज्वरो तथा निमोनिया भएकोले ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको र उपचारको क्रममा उनको निधन भएको हो।

उनी टिकटकदेखि सामाजिक सञ्जालमा पनि उतिकै सक्रिय रहँदै आएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?