काठ्माडाैमा अार्ट एक्जिबेसन हुने
सारांश
- काठ्माडाै, मसिर देविना आर्ट प्रोमोशनको आयोजनामा यहि डिसेम्वर १ देखि १० सम्म आर्ट एक्जिबेसन राजधानीको नेपाल आर्ट काउन्सिल बबरमहलमा हुदैछ ।
- आर्ट एक्जिवेशनमा नेपालका १२ जना आर्टिष्टहरुले कला प्रदर्शन गर्दैछन भने १ जना बेल्जियमका प्रोफेश्नल कलाकारले कला प्रदर्शन गर्ने देविना आर्ट प्रमोशनका फाउण्डर देवेन लोहनी ले बताए ।
- आर्टिष्टहरुमा अर्पित शाक्य , बिजय कोइराला , बिजया महर्जन, निरज चित्रकार , पल्पशा मानन्धर , प्रविन श्रेष्ठ ,राजन पन्त, सरोज बज्राचार्य , सुनिलबाबु कार्की, युआर रिमाल ,Isabelle Malotaux, Ngawang Chhiri Sherpa लगायत रहेका छन ।
काठ्माडाै, मसिर देविना आर्ट प्रोमोशनको आयोजनामा यहि डिसेम्वर १ देखि १० सम्म आर्ट एक्जिबेसन राजधानीको नेपाल आर्ट काउन्सिल बबरमहलमा हुदैछ ।

आर्ट एक्जिवेशनमा नेपालका १२ जना आर्टिष्टहरुले कला प्रदर्शन गर्दैछन भने १ जना बेल्जियमका प्रोफेश्नल कलाकारले कला प्रदर्शन गर्ने देविना आर्ट प्रमोशनका फाउण्डर देवेन लोहनी ले बताए ।
आर्टिष्टहरुमा अर्पित शाक्य , बिजय कोइराला , बिजया महर्जन, निरज चित्रकार , पल्पशा मानन्धर , प्रविन श्रेष्ठ ,राजन पन्त, सरोज बज्राचार्य , सुनिलबाबु कार्की, युआर रिमाल ,Isabelle Malotaux, Ngawang Chhiri Sherpa लगायत रहेका छन ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया