नेपालले जितेपछि भारतीय क्रिकेटरले गरे यस्तो ट्वीट

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०७५
|
|
२० पटक हेरिएको
Shares
नेपालले जितेपछि भारतीय क्रिकेटरले गरे यस्तो ट्वीट

सारांश

  • काठमाडाै, २१ साउन ।
  • नेपालले शुक्रबार एक दिवसीय क्रिकेट प्रतियोगितामा ऐतिहिक जित निकाल्न सफल भएकोमा अहिले चौतर्फि चर्चा भइरहेको छ ।
  • नेपालले यो सफलता हात पार्दा देशविदेशबाट बधाई तथा शुभकामना आइरहेको छ ।

काठमाडाै, २१ साउन । नेपालले शुक्रबार एक दिवसीय क्रिकेट प्रतियोगितामा ऐतिहिक जित निकाल्न सफल भएकोमा अहिले चौतर्फि चर्चा भइरहेको छ । नेपालले यो सफलता हात पार्दा देशविदेशबाट बधाई तथा शुभकामना आइरहेको छ । यसैबीच, चर्चित तथा भारतीय पूर्व क्रिकेटर वीरेन्द्र सहवागले पनि ऐतिहासिक जित निकाल्न सफल भएकोमा नेपाललाई बधाई दिएका छन् ।

उनले ट्वीट गर्दै नेपाललाई जितको बधाई दिएका हुन् । उनले लेखेका छन्, ‘शुत्रबारको जितका लागि स्याबास, नेपाल । पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा रोमाञ्चक जितका लागि बधाई । यो त सुरुवात मात्रै हो, शुभकामना छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?