कोशी प्रदेश सरकारमा तीन मन्त्रीद्वारा शपथ

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २४, २०८०
|
|
१६ पटक हेरिएको
Shares
कोशी प्रदेश सरकारमा तीन मन्त्रीद्वारा शपथ

सारांश

  • मोरङ ।
  • कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले आज तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
  • आइतबार बिहान नेकपा माओवादी केन्द्रबाट दुई र कांग्रेसका एक मन्त्रीले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष शपथ लिएका हुन् ।

मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले आज तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आइतबार बिहान नेकपा माओवादी केन्द्रबाट दुई र कांग्रेसका एक मन्त्रीले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष शपथ लिएका हुन् ।

मन्त्री आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कार्की र खत्रीको जिम्मेवारी भने पछि तोकिनेछ । यसअघि गत शुक्रबार मन्त्री बनेका कमलप्रसाद जबेगु र प्रदीपकुमारको जिम्मेवारी पनि पछि तोकिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?