क्रिसमस पार्टीमा होहल्ला गर्ने ८७ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १०, २०७५
|
|
२० पटक हेरिएको
Shares
क्रिसमस पार्टीमा होहल्ला गर्ने ८७ जना पक्राउ

सारांश

  • काठमाडौं, १० पुस ।
  • क्रिसमस पार्टीमा होहल्ला गर्ने पाँच युवतीसहित ८७ जना पक्राउ परेका छन् ।
  • काठमाडौँका विभिन्न ठाउँमा आयोजित क्रिसमस पार्टीमा होहल्ला गर्ने ८७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं, १० पुस । क्रिसमस पार्टीमा होहल्ला गर्ने पाँच युवतीसहित ८७ जना पक्राउ परेका छन् ।

काठमाडौँका विभिन्न ठाउँमा आयोजित क्रिसमस पार्टीमा होहल्ला गर्ने ८७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
दरबारमार्ग ठमेल लगायतका क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?