गठबन्धनले प्रदेश सरकार चार वर्ष सञ्चालन गर्छ : नवनियुक्त मुख्यमन्त्री थापा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २१, २०८०
|
|
२३ पटक हेरिएको
Shares
गठबन्धनले प्रदेश सरकार चार वर्ष सञ्चालन गर्छ : नवनियुक्त मुख्यमन्त्री थापा

सारांश

  • काठमाडौं ।
  • कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले नयाँ सरकार प्रदेशमा चार वर्ष सञ्चालन हुने बताएका छन् ।
  • मुख्यमन्त्री पदको नियुक्ति पाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले नयाँ सरकार आलोपालो नभएर गठबन्धनको नेतृत्वमा चार वर्ष सञ्चालन हुने स्पष्ट पारे ।

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले नयाँ सरकार प्रदेशमा चार वर्ष सञ्चालन हुने बताएका छन् । मुख्यमन्त्री पदको नियुक्ति पाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले नयाँ सरकार आलोपालो नभएर गठबन्धनको नेतृत्वमा चार वर्ष सञ्चालन हुने स्पष्ट पारे ।

मुख्यमन्त्री थापाले प्रदेशको संरचनाअनुसार गठबन्धन दलको सदस्यको सहभागितामा मन्त्रिमण्डल गठन गर्ने बताए उनले प्रदेशको नामकरण वार्ताकोको माध्यमबाट निकाश दिने विचार राखे ।

मुख्यमन्त्री थापाले सभामुखले प्रदेश सदस्यको हैसियतमा मुख्यमन्त्रीको पदको दाबीमा हस्ताक्षर गरेको र उनले राजीनामा नदिने स्पष्ट पारे । उनले प्रदेशको जनताको विकास, समृद्धि र सुशासनको चाहनालाई पूरा गर्ने उद्देश्य अनुरुप सरकारले काय गर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फोनिजको नयाँ संरचना बन्ने
फोनिजको नयाँ संरचना बन्ने
एसएलसीको सट्टा हुने माध्यमिक शिक्षा परीक्षा चैत ३ बाट (तालिकासहित)
उदयपुर जिल्लालाई लागुऔषध मुक्त जिल्ला बनाउन प्रहरी सक्रिय
उदयपुर जिल्लालाई लागुऔषध मुक्त जिल्ला बनाउन प्रहरी सक्रिय
एन्जिला गौचन साङ्गेतिक क्षेत्रमा पुन: आगमन सङ्गै लिएर आइन त्यो पहिलो नजर
एन्जिला गौचन साङ्गेतिक क्षेत्रमा पुन: आगमन सङ्गै लिएर आइन त्यो पहिलो नजर
हैदराबाद डाक्टर बला’त्कार काण्डका अभियुक्त इनका’उण्टरमा मा’रिए
हैदराबाद डाक्टर बला’त्कार काण्डका अभियुक्त इनका’उण्टरमा मा’रिए
मन्त्री किरातीले गरे गेशे थुब्तेन शेरवको “नेपालका बौद्ध तीर्थस्थलहरू” विमोचन
मन्त्री किरातीले गरे गेशे थुब्तेन शेरवको “नेपालका बौद्ध तीर्थस्थलहरू” विमोचन
प्रधानमन्त्री देउवाको भारत भ्रमण मिति तय  परराष्ट्रमन्त्री महराले, संसदलाई जानकारी गराए
प्रधानमन्त्री देउवाको भारत भ्रमण मिति तय परराष्ट्रमन्त्री महराले, संसदलाई जानकारी गराए
प्रम देउवाद्वारा जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी
प्रम देउवाद्वारा जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी
प्रम ओली किन झोक्किएर हिडे सचिवालय बैठकबाट ?
चलचित्र निर्माता संघका अध्यक्ष तथा कलाकार संघका पूर्व अध्यक्ष नवल खड्कासँगको   शिखर सम्बाद !
चलचित्र निर्माता संघका अध्यक्ष तथा कलाकार संघका पूर्व अध्यक्ष नवल खड्कासँगको शिखर सम्बाद !

तपाईंले छुटाउनुभयो कि?