गठ्ठाघरमा सकेट बम, सुरक्षाकर्मीले डिस्पोज गरे !
सारांश
- वैशाख ३१, २०७४- भक्तपुरको गठ्ठाघरमा अपरिचित समूहले सकेट बम राखेको छ ।
- सुरक्षाकर्मीले आइतबार बिहान नै बम डिस्पोज गरेको छ ।
- बमको नजिकै भने कांग्रेस निकट विद्यार्थी संगठनको लेटरप्याडमा पर्चा भेटिएको छ ।
वैशाख ३१, २०७४- भक्तपुरको गठ्ठाघरमा अपरिचित समूहले सकेट बम राखेको छ । सुरक्षाकर्मीले आइतबार बिहान नै बम डिस्पोज गरेको छ । बमको नजिकै भने कांग्रेस निकट विद्यार्थी संगठनको लेटरप्याडमा पर्चा भेटिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया