निर्मला पन्त हत्या प्रकरण: एसपी डिल्लीराज विष्टका छोराकाे राज खुल्याे

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ७, २०७५
|
|
२४ पटक हेरिएको
Shares
निर्मला पन्त हत्या प्रकरण: एसपी डिल्लीराज विष्टका छोराकाे राज खुल्याे

सारांश

  • काठमाडाै,७ असाेज ।
  • १३ वर्षिय वालिका निर्मला पन्तको हत्या भएको दिन कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टका छोरा किरणले महेन्द्रनगरकै ओपेरा होटेलमा निर्मलाको फोटोसुट गरेको तथ्य खुल्न आएको  छ ।
  • आफ्नोे जन्म दिनको अवसर पारेर होटल ओपेरामा निर्मलालाई पनि बोलाएको र निर्मलालाई मोडल बनाइदिने झुटो लोभ देखाएर उनको फोटो सुट गरेको खुल्न आएको हो ।

काठमाडाै,७ असाेज । १३ वर्षिय वालिका निर्मला पन्तको हत्या भएको दिन कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टका छोरा किरणले महेन्द्रनगरकै ओपेरा होटेलमा निर्मलाको फोटोसुट गरेको तथ्य खुल्न आएको  छ ।आफ्नोे जन्म दिनको अवसर पारेर होटल ओपेरामा निर्मलालाई पनि बोलाएको र निर्मलालाई मोडल बनाइदिने झुटो लोभ देखाएर उनको फोटो सुट गरेको खुल्न आएको हो ।

कतिपय स्थानीयले घटनामा उनको संलग्नता समेत गरेको  आशंकामा नयाँ तथ्यले वल पु¥याएको छ । एस्सपी विस्टको शंकास्पद अनुसनधान र  स्थानियको आशंकालाई पछिल्लो तथ्यले बल पु¥याएको हो । होटेलको सिसिटिभीको फुटेज यस अघि नै डिलिट भइसकेको छ । १५ दिनअघिको फुटेज अटोमेटिक रूपमा डिलिट हुने गरेको थियो । तर सो फुटेज रिकभर गर्नका लागि होटेलको हार्डडिस्क प्रहरी मुख्यालय पठाइएको कञ्चनपुरका एसपी कुवेर कडायतको भनाइ छ । त्यस्तै महेन्द्रनगरकै सडकमा रहेको अर्को सिसिटिभीको हार्डडिस्क पनि ‘रिकभर’ गर्न लगाइएको छ ।होटल ओपेरादेखि निर्मलाको हत्या भएको स्थानसम्म सडकमा राखिएको सिसिटीभी फुटेजलाई पनि प्रहरीले अनुसन्धानको आधार बनाउँदैछ  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विमानस्थलका लागि पर्यटनमन्त्री अधिकारीका यस्ता छन् नयाँ विकल्प
विमानस्थलका लागि पर्यटनमन्त्री अधिकारीका यस्ता छन् नयाँ विकल्प
प्रदेशसभा बैठक बस्दै
प्रदेशसभा बैठक बस्दै
रवी लामिछानेसँग भरखरै विवाह गरेकी निकिता पौडेललाई अख्तियार पत्र काट्ने तयारीमा
रवी लामिछानेसँग भरखरै विवाह गरेकी निकिता पौडेललाई अख्तियार पत्र काट्ने तयारीमा
पक्राउ परेका १२२ चिनियाँ नागरिक आज देश निकाल गरिदै, लिन चीनका दुईवटा विमान काठमाडौं उत्रिर्दै
पक्राउ परेका १२२ चिनियाँ नागरिक आज देश निकाल गरिदै, लिन चीनका दुईवटा विमान काठमाडौं उत्रिर्दै
चुनावअघि र पछि एमालेमाथि गरिएका भविष्यवाणी फेल खाए : केपी ओली
चुनावअघि र पछि एमालेमाथि गरिएका भविष्यवाणी फेल खाए : केपी ओली
चौध दिनपछि खुल्यो कर्णाली कोरिडोर
चौध दिनपछि खुल्यो कर्णाली कोरिडोर
मलाई प्रधानमन्त्री पदसँग मतलब छैन्, फेरि पनि पार्टी सभापति बन्ने उद्देश्य छ, देउवा
मलाई प्रधानमन्त्री पदसँग मतलब छैन्, फेरि पनि पार्टी सभापति बन्ने उद्देश्य छ, देउवा
अरु देशका केन्द्रीय बैंकले कडा नीति लिइरहँदा हामीले लचिलो मौद्रिक नीति ल्यायौँ : गभर्नर अधिकारी
अरु देशका केन्द्रीय बैंकले कडा नीति लिइरहँदा हामीले लचिलो मौद्रिक नीति ल्यायौँ : गभर्नर अधिकारी
मेरो उमेद्वारी भनेको निराश भएका युवामा आशा जगाउनु हो:रेखा
मेरो उमेद्वारी भनेको निराश भएका युवामा आशा जगाउनु हो:रेखा
नक्कली भुटानी शरणार्थी प्रकरण: सन्दीप रायमाझीसहित ६ जना रिहा
नक्कली भुटानी शरणार्थी प्रकरण: सन्दीप रायमाझीसहित ६ जना रिहा

तपाईंले छुटाउनुभयो कि?