गुल्मीकाे दरबार गाउँपालिकामा कांग्रेस विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १, २०७९
|
|
२१ पटक हेरिएको
Shares
गुल्मीकाे दरबार गाउँपालिकामा कांग्रेस विजयी

सारांश

  • काठमाडाैं।
  • नेपाली कांग्रेसले गुल्मीको गुल्मी दरबार गाउँपालिकामा विजयी भएको छ।
  • गुल्मी दरबारमा कांग्रेसका अध्यक्ष र उपाध्यक्ष दुवै विजयी भएका हुन्।

काठमाडाैं। नेपाली कांग्रेसले गुल्मीको गुल्मी दरबार गाउँपालिकामा विजयी भएको छ। गुल्मी दरबारमा कांग्रेसका अध्यक्ष र उपाध्यक्ष दुवै विजयी भएका हुन्।

कांग्रेसका सरोज कुमार थापाले ६ हजार १ सय ६६ मत ल्याएका छन्।उपाध्यक्षमा तारा थापा दंगा विजयी भएकी छन्।उनले ६ हजार २ सय ७७ मत ल्याएकी छन्।

अध्यक्षमा पराजित एमालेका कृष्णबहादुर भुसालले ५ हजार ६ सय २ र उपाध्यक्षमा पराजित एमालेकै सुशिला पुनले ५ हजार ५ सय मत ल्याएकी छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?