गोमेजको ह्याट्रिक, रेलिगेसनको अलाभेसको तेस्रो जित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १९, २०७४
|
|
३६ पटक हेरिएको
Shares
गोमेजको ह्याट्रिक, रेलिगेसनको अलाभेसको तेस्रो जित

सारांश

  • फुटबलमा रेलिगेसन जोनमा रहेको अलाभेसले जित निकालेको छ ।
  • सोमबार राति भएको खेलमा अलाभेसले जिरुनालाई ३ – २ ले पराजित गरेको हो ।
  • जिरुनाको घरेलु मैदानमा भएको खेलमा अलाभेसलाई जित दिलाउन इबाई गोमेजले ह्याट्रिक गरे ।

फुटबलमा रेलिगेसन जोनमा रहेको अलाभेसले जित निकालेको छ । सोमबार राति भएको खेलमा अलाभेसले जिरुनालाई ३ – २ ले पराजित गरेको हो ।

जिरुनाको घरेलु मैदानमा भएको खेलमा अलाभेसलाई जित दिलाउन इबाई गोमेजले ह्याट्रिक गरे । उनले दोस्रो हाफको ७१,८७ र ९० औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए । जिरुनाको क्रिस्तियन स्टुवानी र जौनापेले समान एक एक गोल फर्काएका थिए ।

जिरुनामाथिको जितसँगै अलाभेसले सिजनको तेस्रो जित निकाल्यो । यो जितपछि पनि अलाभेस रेलोगेसन जोनमै रहेको छ । अलाभेसले १९ खेलबाट ९ अंक जोडेको छ र लिगको पुछारबाट दोस्रो स्थानमा छ । पराजित जिरुना १७ अंक जोडेर १२ औं स्थानमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामुदायिक विद्यालयमा डिजिटल शिक्षण पद्धति विकास गर्न  महानगर र  वियोन्डबीच सम्झौता
सामुदायिक विद्यालयमा डिजिटल शिक्षण पद्धति विकास गर्न महानगर र वियोन्डबीच सम्झौता
प्रधानमन्त्री ओलीद्वारा पूर्व प्रधानमन्त्रीहरुसामु बस्ती हस्तान्तरणको प्रस्ताव
प्रधानमन्त्री ओलीद्वारा पूर्व प्रधानमन्त्रीहरुसामु बस्ती हस्तान्तरणको प्रस्ताव
व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई तत्काल फिर्ता बोलाउनुः गृह मन्त्रालय
व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई तत्काल फिर्ता बोलाउनुः गृह मन्त्रालय
मतगणना गर्न एमालेको माग :भरतपुर
मतगणना गर्न एमालेको माग :भरतपुर
पुस्पकमल दाहाल “प्रचण्ड”को संबोधन ,देवी ज्ञवाली उद्धघोषक ।
राजश्व सङ्कलनको दायरा बढ्दै
राजश्व सङ्कलनको दायरा बढ्दै
नेपाल पहिलो पटक विश्वकप क्रिकेट बिजेता बेष्ट इन्डिजसँग भिड्दै
नेपाल पहिलो पटक विश्वकप क्रिकेट बिजेता बेष्ट इन्डिजसँग भिड्दै
पाथीभरामा केबलकार निर्माण गर्न सहजीकरण समिति
पाथीभरामा केबलकार निर्माण गर्न सहजीकरण समिति
काभ्रेमा कोभिड नयाँ भेरियन्टका २५ सङ्क्रमित
जनचाहनाअनुसार संविधान संशोधन गरेर हिन्दुराष्ट्र बनाउनुपर्छ : खड्का
जनचाहनाअनुसार संविधान संशोधन गरेर हिन्दुराष्ट्र बनाउनुपर्छ : खड्का

तपाईंले छुटाउनुभयो कि?