काठमाडौँमा एक किशोरीमा देखियो कोरोना संक्रमण

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १०, २०७६
|
|
४१ पटक हेरिएको
Shares
काठमाडौँमा एक किशोरीमा देखियो कोरोना संक्रमण

सारांश

  • काठमाडौं ।
  • स्वास्थ्य मन्त्रालयले नेपालमा एक जना कोरोना संक्रमित बिरामी भेटिएको जनाएको छ ।
  • उनी नेपाली नागरिक नै हुन् ।

काठमाडौं । स्वास्थ्य मन्त्रालयले नेपालमा एक जना कोरोना संक्रमित बिरामी भेटिएको जनाएको छ । उनी नेपाली नागरिक नै हुन् । सोमबार दिउँसो आयोजित आकस्मिक पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले यस्तो जानकारी दिएका हुन् ।

मन्त्री ढकालका अनुसार ती संक्रमित १९ वर्षकी नेपाली विद्यार्थी हुन् । उनी फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी थिइन् । उनलाई थप उपचारको लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा राखिएको छ । उनको पूरै परिवारलाई क्वारेन्टाइनमा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेरो विश्वविद्यालय माओवादी र राप्रपा नै हो: रेखा थापा
मेरो विश्वविद्यालय माओवादी र राप्रपा नै हो: रेखा थापा
सिन्डिकेटवालाले आन्दोलन गरे रुट इजाजत खारेज गर्ने सरकारको तयारी
नेकपाको आज बस्ने सचिवालय वैठकले के निर्णय गर्ला !
नेकपाको आज बस्ने सचिवालय वैठकले के निर्णय गर्ला !
के सम्बन्ध राम्रो बनाउनका लागि सेक्स आवश्यक छ ?
के सम्बन्ध राम्रो बनाउनका लागि सेक्स आवश्यक छ ?
कृष्णबहादुर महरा र वर्षमान पुन वाम गठबन्धनप्रति असन्तुष्ट
कृष्णबहादुर महरा र वर्षमान पुन वाम गठबन्धनप्रति असन्तुष्ट
४ सय प्रहरीको टोलीमाथि माओवादीले गरे आक्रमण, ४ प्रहरीको मृत्यु, ७ सिकिस्त घाइते
४ सय प्रहरीको टोलीमाथि माओवादीले गरे आक्रमण, ४ प्रहरीको मृत्यु, ७ सिकिस्त घाइते
तुलसीपुर कार्यपालिकाको बैठक ः साउन १ गतेबाट वडामै एकीकृत सम्पत्ति कर बुझिने
तुलसीपुर कार्यपालिकाको बैठक ः साउन १ गतेबाट वडामै एकीकृत सम्पत्ति कर बुझिने
आजको आकष्मिक मन्त्रिपरिषद बैठक केही मन्त्रीका लागि अन्तिम बैठक हुन सक्ने !
आजको आकष्मिक मन्त्रिपरिषद बैठक केही मन्त्रीका लागि अन्तिम बैठक हुन सक्ने !
धुर्मुस-सुन्तली सद्भावना दूतमा नियुक्त
धुर्मुस-सुन्तली सद्भावना दूतमा नियुक्त
सम्राज्ञी मुख्य भूमिकामा ‘एक्का मिस्सी बादशाह’ निर्माण घोषणा
सम्राज्ञी मुख्य भूमिकामा ‘एक्का मिस्सी बादशाह’ निर्माण घोषणा