चितवनमा बस र ट्रक ठोक्किदा २९ घाइते, एक जनाको अवस्था गम्भीर

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ९, २०७५
|
|
४० पटक हेरिएको
Shares
चितवनमा बस र ट्रक ठोक्किदा २९ घाइते, एक जनाको अवस्था गम्भीर

सारांश

  • काठमाडाै, ९ भदाै ।
  • नारायणगढ-मुग्लिन सडकअन्तर्गत चितवनको दासढुंगामा शनिबार बिहान बस र ट्रक ठोक्किँदा २९ जना घाइते भएका छन्।
  • दाङबाट काठमाडौं आउँदै गरेको ना७ख ७३३५ नं को बस र मुग्लिनबाट नारायणगढ जाँदै गरेको ना५ख ४७०४ नं को ट्रक बिहान ६ः३० बजे ठोक्किएका हुन्।

काठमाडाै, ९ भदाै । नारायणगढ-मुग्लिन सडकअन्तर्गत चितवनको दासढुंगामा शनिबार बिहान बस र ट्रक ठोक्किँदा २९ जना घाइते भएका छन्। दाङबाट काठमाडौं आउँदै गरेको ना७ख ७३३५ नं को बस र मुग्लिनबाट नारायणगढ जाँदै गरेको ना५ख ४७०४ नं को ट्रक बिहान ६ः३० बजे ठोक्किएका हुन्।

घाइते २९ जनामध्ये बस चालकको अवस्था गम्भीर रहेको चितवन जिल्ला प्रहरी कार्यालयले नेपालखबरलाई जानकारी दियो। तर उनकाे पहिचान खुलिसकेकाे छैन।

घाइते २४ जनाको भरतपुर अस्पताल तथा चार जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेहको प्रहरीले जनाएको छ। ट्रक चालकलाई जुगेडीस्थित प्रहरी चौकीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज २१ सय ११ डिस्चार्ज, १३४३ संक्रमित थप
आज २१ सय ११ डिस्चार्ज, १३४३ संक्रमित थप
आमाको हत्यापछि छोराछोरीको बिचल्ली
आमाको हत्यापछि छोराछोरीको बिचल्ली
अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न समाजवादी मोर्चाको सुझाव
अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न समाजवादी मोर्चाको सुझाव
एमाले-माओवादीबीच मिल्यो भागबण्डा ! अव मार्क्स जयन्तीका घोषण
पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा हिमपात, केही ठाउँमा वर्षा
पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा हिमपात, केही ठाउँमा वर्षा
प्रधानमन्त्री देउवा भारत भ्रमणको तयारीमा, २२ वर्ष पुरानो हिसाब खोजिने
प्रधानमन्त्री देउवा भारत भ्रमणको तयारीमा, २२ वर्ष पुरानो हिसाब खोजिने
डाक्टर गोविन्द केसीले सुरु गरे १६ औं अनशन, यस्ता छन् मागहरु
डाक्टर गोविन्द केसीले सुरु गरे १६ औं अनशन, यस्ता छन् मागहरु
शैक्षिक र भौतिक प्रगति गर्दै नमूना विद्यालय
शैक्षिक र भौतिक प्रगति गर्दै नमूना विद्यालय
नख्खु बम विस्फोटमा संलग्न भन्दै हेमन्तप्रकाश ओली सहितका ६ जना थुनामा
नख्खु बम विस्फोटमा संलग्न भन्दै हेमन्तप्रकाश ओली सहितका ६ जना थुनामा
कोरोनाबाट विश्वभर तीन करोड ३३ लाख भन्दा बढी सङ्क्रमित