डोनाल्ड ट्रम्प राष्ट्रपति पदका लागि योग्य हैनन् : कोमी

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३, २०७५
|
|
२० पटक हेरिएको
Shares
डोनाल्ड ट्रम्प राष्ट्रपति पदका लागि योग्य हैनन् : कोमी

सारांश

  • काठमाडौँ, ३ वैशाख ।
  • अमेरिकी संघीय अनुसन्धान निकाय एफबीआइका पूर्व निर्देशक जेम्स कोमीले डोनाल्ड ट्रम्प मेरिकाको राष्ट्रपति पदका लागि नैतिक रुपमा योग्य नभएको बताएका छन्।
  • एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई अन्तर्वाता दिँदै कोमीले महिलाहरूलाई अपमानजनक व्यवहार गर्ने ट्रम्प नैतिक रुपमा राष्ट्रपति पदका लागि योग्य नभएका बताएका हुन् ।

काठमाडौँ, ३ वैशाख । अमेरिकी संघीय अनुसन्धान निकाय एफबीआइका पूर्व निर्देशक जेम्स कोमीले डोनाल्ड ट्रम्प मेरिकाको राष्ट्रपति पदका लागि नैतिक रुपमा योग्य नभएको बताएका छन्।

एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई अन्तर्वाता दिँदै कोमीले महिलाहरूलाई अपमानजनक व्यवहार गर्ने ट्रम्प नैतिक रुपमा राष्ट्रपति पदका लागि योग्य नभएका बताएका हुन् । उनले राष्ट्रपति ट्रम्पले न्यायलाई अवरोध गरिरहेको केही प्रमाण निश्चित रुपमा रहेको उल्लेखसमेत गरेका छन् ।

कोमीले ट्रम्प राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न मानसिक रुपमा अयोग्य नभए पनि निरन्तरको झुठोपन र महिलाबारेका धारणाका कारण उनी असक्षम रहेको उल्लेख गरे ।

अघिल्लो वर्ष ट्रम्पले पदबाट बर्खास्त गरेपछि दिएको पहिलो टेलिभिजन अन्तर्वार्तामा कोमीले यी धारणाहरू राखेका हुन् ।
ट्रम्पले ट्विटरमा कोमीको आलोचना गर्दै उनलाई ‘ठग र नराम्रो व्यक्ति’ भनेका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ramesh Wagle

    He is mentally unfit

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?