अाइपिएलमा सबैभन्दा कान्छा मुजिब, तेस्राेमा सन्दिप

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
३९ पटक हेरिएको
Shares
अाइपिएलमा सबैभन्दा कान्छा मुजिब, तेस्राेमा सन्दिप

सारांश

  • काठमाडौं, १४ माघ ।
  • नेपालका युवा स्पिनर सन्दिप लामिछाने इन्डियन प्रिमियर लिग(आईपिएल)को आगामी संस्करणमा सहभागी हुने सबैभन्दा कम उमेरको खेलाडीमा तेस्रो नम्बरमा छन् ।
  • दिल्ली डेयर डेभिल्सले २० लाख भारतिय रुपैयाँमा आबद्ध गरेका सन्दिप आईपिएलमा छनोट हुने पहिलो नेपाली क्रिकेटर हुन्।

काठमाडौं, १४ माघ । नेपालका युवा स्पिनर सन्दिप लामिछाने इन्डियन प्रिमियर लिग(आईपिएल)को आगामी संस्करणमा सहभागी हुने सबैभन्दा कम उमेरको खेलाडीमा तेस्रो नम्बरमा छन् ।

दिल्ली डेयर डेभिल्सले २० लाख भारतिय रुपैयाँमा आबद्ध गरेका सन्दिप आईपिएलमा छनोट हुने पहिलो नेपाली क्रिकेटर हुन्। आइतबारको मितीमा सन्दिपको उमेर १७ वर्ष एक सय ७९ दिन हो ।

सबैभन्दा कम उमेरका खेलाडी अफगानिस्तानका मुजिब जद्रान हुन्। चर्चित क्रिकेट समाचार पाेर्टल क्रिकइन्फाेमा अाइपिएलकाे अागामी स‍‌स्करणमा सहभागी हुने खेलाडीकाे उल्लेख भएकाे उमेरलाइ हेर्दा सबैभन्दा कम उमेरकाे खेलाडीमा मुजिब पहिलाे र सन्दिप तेस्राे नम्बरमा देखिएका हुन्।

किंग्स इलेभेन पन्जाबले आबद्ध गरेका दायाँ हाते अफब्रेक स्पिनर मुजिबको उमेर १६ वर्ष तीन सय ६ दिन रहेको छ । दिल्लीमै आबद्ध भएका अभिशेक शर्माको उमेर १७ वर्ष एक सय ४६ दिन रहेको छ ।
यी तीनै जना खेलाडी पहिलो पटक आईपिएलमा छनोट भएका हुन् । केही महिना अघि सम्पन्न एसिसी यु–१९ एसिया कपमा यी तीनै जना खेलाडीले खेलेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थ्रीस्टार पाँचौं उदयपुर गोल्डकपको फाईनलमा
थ्रीस्टार पाँचौं उदयपुर गोल्डकपको फाईनलमा
मध्य सडकमा कपडा उतार्ने अभिनेत्री श्री रेड्डीले अभिनेतामाथि लगाइन गम्भीर आरोप
मध्य सडकमा कपडा उतार्ने अभिनेत्री श्री रेड्डीले अभिनेतामाथि लगाइन गम्भीर आरोप
गौरवका साथ तिरौँ कर, समृद्ध राष्ट्र हाम्रो रहर !! नारासहित आज पाचौँ कर दिवस मनाइयो…
गौरवका साथ तिरौँ कर, समृद्ध राष्ट्र हाम्रो रहर !! नारासहित आज पाचौँ कर दिवस मनाइयो…
दोलखा प्रशासनले सुरु गर्‍यो संवेदनशिल मतदान केन्द्रको अनुगमन
दोलखा प्रशासनले सुरु गर्‍यो संवेदनशिल मतदान केन्द्रको अनुगमन
लियो क्लब अफ बुटवल सेन्ट्रलले गर्यो दृष्टिविहीनलाई यस्तो सहयोग
लियो क्लब अफ बुटवल सेन्ट्रलले गर्यो दृष्टिविहीनलाई यस्तो सहयोग
एयरपोर्टमा सुवासको सिन्डिकेट, बामदेवको आडमा यसरी गर्छन डलर र सुनको तस्करी  !
एयरपोर्टमा सुवासको सिन्डिकेट, बामदेवको आडमा यसरी गर्छन डलर र सुनको तस्करी !
भूकम्प प्रभावितको घर बनाइदिन्छौं : प्रधानमन्त्री प्रचण्ड
भूकम्प प्रभावितको घर बनाइदिन्छौं : प्रधानमन्त्री प्रचण्ड
गण्डकी प्रदेशमा बिहीबार सार्वजनिक बिदा
गण्डकी प्रदेशमा बिहीबार सार्वजनिक बिदा
मौन अवधिमा नोट दिएर भोट माँग्न उम्मेद्धवारहरु व्यस्त
मौन अवधिमा नोट दिएर भोट माँग्न उम्मेद्धवारहरु व्यस्त
बढ्दैछ रगतको अभाव
बढ्दैछ रगतको अभाव