जनहितमा काम गर्न एमालेका मन्त्रीहरुलाई अध्यक्ष ओलीको निर्देशन
सारांश
- काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनहितमा काम गर्न पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ ।
- शपथ लिएको भोलिपल्ट मंगलबार बिहान निजी निवास बालकोटमा बोलाएर अध्यक्ष ओलीले सुशासन, समृद्धि र राष्ट्रहितमा काम गर्न निर्देशन दिनुभएको सचिवालयले जनाएको छ ।
- एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा बिना विभागीय मन्त्रीहरु दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्रकुमार राई बालकोट पुग्नुभएको थियो ।
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनहितमा काम गर्न पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ ।
शपथ लिएको भोलिपल्ट मंगलबार बिहान निजी निवास बालकोटमा बोलाएर अध्यक्ष ओलीले सुशासन, समृद्धि र राष्ट्रहितमा काम गर्न निर्देशन दिनुभएको सचिवालयले जनाएको छ ।
एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा बिना विभागीय मन्त्रीहरु दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्रकुमार राई बालकोट पुग्नुभएको थियो ।
पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारमा एमालेबाट चार मन्त्री सहभागी छन् ।
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
binance-а тркелу
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://accounts.binance.com/kz/register-person?ref=S5H7X3LP
Създаване на безплатен профил
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.