जबरजस्ती करणीका फरार अभियुक्त मृत फेला

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २८, २०७५
|
|
२७ पटक हेरिएको
Shares
जबरजस्ती करणीका फरार अभियुक्त मृत फेला

सारांश

  • सन्धिखर्क : अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा जबरजस्ती करणीको आरोपमा फरार अभियुक्त मृत फेला परेका छन्।
  •  भूमिकास्थान नगरपालिका वडा नम्बर – ३ रातामाटाको पोखराचौरमा अन्दाजी ५५ वर्षीय प्रेमनारायण बन्जाडे आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् ।
  • बन्जाडे भूमिकास्थान नगरपालिका वडा नम्बर ३ रातामाटाकै एक मानसिक सन्तुलन गुमाएकी महिलालाइ जबर्जस्ती करणी गरेको आरोपमा फरार अभियुक्त रहेको प्रहरीले जनाएको छ।

सन्धिखर्क : अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा जबरजस्ती करणीको आरोपमा फरार अभियुक्त मृत फेला परेका छन्। भूमिकास्थान नगरपालिका वडा नम्बर – ३ रातामाटाको पोखराचौरमा अन्दाजी ५५ वर्षीय प्रेमनारायण बन्जाडे आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् ।
बन्जाडे भूमिकास्थान नगरपालिका वडा नम्बर ३ रातामाटाकै एक मानसिक सन्तुलन गुमाएकी महिलालाइ जबर्जस्ती करणी गरेको आरोपमा फरार अभियुक्त रहेको प्रहरीले जनाएको छ। उनी विरुद्ध केही महिना अगाडि जबरजस्ती करणी गरेको अभियोगमा सन्धिखर्कस्थित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको थियो। जबरजस्ती करणीको मुद्दा लागेपछी उनी फरार थिए। बन्जाडेलाई प्रहरीले खोजी गरिरहेकाे थियाे।

परिवारकाअनुसार उनी बुधबार मात्र घरमा आएका थिए। आफ्नै घर नजिकै रहेको खन्युको रुखमा झुन्डिएको अवस्थामा बिहीबार घरपरिवारले फेला पारेका हुन्। मृतक बन्जाडेको घरमा दुई छोरी, एक छोरा र श्रीमती रहेका छन्। बन्जाडेले आत्महत्या गर्नु अगाडि एउटा पत्र लेखेर झुण्डिएको प्रहरी निरिक्षक गंभीरजंग थापाले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उदयपुरमा रहेको शहरी भबन डिभिजन कार्यालय सारीने: पुगेन उदयपुरे नेताको पहुँच
उदयपुरमा रहेको शहरी भबन डिभिजन कार्यालय सारीने: पुगेन उदयपुरे नेताको पहुँच
फिल्म ’हृदय भरी’ निर्माण हुने औपचारिक रुपमा घोषणा
फिल्म ’हृदय भरी’ निर्माण हुने औपचारिक रुपमा घोषणा
बागलुङका  दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार
बागलुङका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार
निर्माण ब्यबसायी महासघंको अध्यक्ष मा रबी सिहं बिजयी
निर्माण ब्यबसायी महासघंको अध्यक्ष मा रबी सिहं बिजयी
मापदण्ड विपरीत क्रसर : क्रसरले बनाएको कुलोमा डुबेर बालकको मृत्यु
मापदण्ड विपरीत क्रसर : क्रसरले बनाएको कुलोमा डुबेर बालकको मृत्यु
सिके राउतसँग जनमत संग्रह गर्ने सहमति भएकै हो ? यस्तो छ रहस्य!
सिके राउतसँग जनमत संग्रह गर्ने सहमति भएकै हो ? यस्तो छ रहस्य!
यी हुन् विश्वकै सुरक्षित कार, कुनले कति स्टार पायो ?
यी हुन् विश्वकै सुरक्षित कार, कुनले कति स्टार पायो ?
राजेन्द्र महतोले भने, ‘निधिलाई चुनाव हराएर देखाइदिन्छु’
राजेन्द्र महतोले भने, ‘निधिलाई चुनाव हराएर देखाइदिन्छु’
गु्ण्डा नाइके अशोक लामा प्रहरीको इन्काउन्टरमा…
२४ घण्टामा ५८ हजार संक्रमित थपिए, अमेरिकामा मात्रै ३ लाख संक्रमित
२४ घण्टामा ५८ हजार संक्रमित थपिए, अमेरिकामा मात्रै ३ लाख संक्रमित

तपाईंले छुटाउनुभयो कि?