टान निर्वाचन तयारी ‘विद्रोह नै विद्रोह’

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ८, २०७६
|
|
४४ पटक हेरिएको
Shares
टान निर्वाचन तयारी ‘विद्रोह नै विद्रोह’

सारांश

  • काठमाडौं ।
  • नजिकिँदै गरेको ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान) नेतृत्वको लागि तँछाडमछाड भइरहेको छ ।
  • नेतृत्वका आकांक्षीहरुले पनि आफ्नो प्रचार तिब्र पार्दै लगेका छन् ।

काठमाडौं । नजिकिँदै गरेको ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान) नेतृत्वको लागि तँछाडमछाड भइरहेको छ । नेतृत्वका आकांक्षीहरुले पनि आफ्नो प्रचार तिब्र पार्दै लगेका छन् ।

अध्यक्षका आकांक्षीहरुले प्रचारप्रसार तीब्र पारेपनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र जनजातीको विद्रोह छ भने कांग्रेसभित्र लोकतान्त्रिक समूहको विद्रोह रहेको पाइएको छ ।

विद्रोहको बीचमा स्वतन्त्र व्यवसायीक प्यानल बलियो हुने सम्भावना देखिएको छ । पदयात्रा व्यवसायमा चरम राजनीति भइरहेको स्वतन्त्र व्यवसायीहरुको आरोप पनि छ ।

स्रोतका अनुसार स्वतन्त्र व्यवसायीक प्यानलको नेतृत्व वरिष्ठ पर्यटन व्यवसायी मोहन लम्सालले गर्ने सम्भावना रहेको छ ।

लम्सालको प्यानललाई निटका असन्तुष्टी समूह, लोकतान्त्रिक समूह, बोधराज समूह, नुरुजङ्गको समूह, सिनियर व्यवसायीहरु, जनजाती समूह, समावेशी समूहले सहयोग गर्ने बताइएको छ । सोहीअनुसार भित्रि तयारी भइरहेको एक पर्यटन व्यवसायीले बताए ।

निर्वाचनमा ५ सय भोट राजनीतिक आस्थामा झर्ने भोट छ भने ८ सयदेखि एक हजार भोट स्वतन्त्र व्यवसायीहरुको रहेको आंकलन गरिएको छ ।

जसले स्तवन्त्र व्यसायीहरुको मन जित्छ यो समूहले चुनावको बाजी मार्ने प्रबल सम्भावना रहेको पाइएको छ ।

टान निर्वाचनको नतिजा आश्चर्यजनक परिणाम आउने सबैको अनुमान छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इयोन मोर्गनको किर्तिमानी पारीसँगै अफगानिस्तान १५० रनले पराजित, इंग्ल्याण्ड तालिकाको शीर्ष स्थानमा
इयोन मोर्गनको किर्तिमानी पारीसँगै अफगानिस्तान १५० रनले पराजित, इंग्ल्याण्ड तालिकाको शीर्ष स्थानमा
माधव नेपाल प्रचण्डतिर, खनाल एमालेतिर लचक
माधव नेपाल प्रचण्डतिर, खनाल एमालेतिर लचक
सिद्धार्थ बैंकका ग्राहकहरुलाई विराटनगरको ह्यारिसन प्यालेसमा विशेष छुट
सिद्धार्थ बैंकका ग्राहकहरुलाई विराटनगरको ह्यारिसन प्यालेसमा विशेष छुट
निर्मला बलात्कार-हत्या प्रकरण: एसपी सहित १६ प्रहरीमाथि छानबिन शुरु
निर्मला बलात्कार-हत्या प्रकरण: एसपी सहित १६ प्रहरीमाथि छानबिन शुरु
मेरो लडाइँ राजनीतिक लडाइँ नभई विकासको लडाइँ हो – बिक्रम पाण्डे
मेरो लडाइँ राजनीतिक लडाइँ नभई विकासको लडाइँ हो – बिक्रम पाण्डे
बालबालिका स्कुल पठाउन सरकारको यस्तो निर्णय
बालबालिका स्कुल पठाउन सरकारको यस्तो निर्णय
भ्रमण वर्षको उद्घाटन दशरथ रंगशालाबाट यसरी हुनेछ
भ्रमण वर्षको उद्घाटन दशरथ रंगशालाबाट यसरी हुनेछ
शशांक उम्किँदा पौडेल समूहमा भूकम्प
शशांक उम्किँदा पौडेल समूहमा भूकम्प
भुमि आयोग गठन हुन्छ: मुख्यमन्त्री शाही
भुमि आयोग गठन हुन्छ: मुख्यमन्त्री शाही
भारतीय संसद्मा राखिएको नक्साका बारेमा महत्वपूर्ण छलफल भएको छ : प्रधानमन्त्री दाहाल
भारतीय संसद्मा राखिएको नक्साका बारेमा महत्वपूर्ण छलफल भएको छ : प्रधानमन्त्री दाहाल