जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ७८ पुग्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १९, २०८०
|
|
२५ पटक हेरिएको
Shares
जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ७८ पुग्यो

सारांश

  • काठमाडौं ।
  • जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ७८ पुगेको छ ।
  • जापानको इशिकावा प्रिफेक्चरले जारी गरेको तथ्यांकअनुसार भूकम्पका कारण प्रिफेक्चरमा ७८ जनाको मृत्यु भएको हो ।

काठमाडौं । जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ७८ पुगेको छ । जापानको इशिकावा प्रिफेक्चरले जारी गरेको तथ्यांकअनुसार भूकम्पका कारण प्रिफेक्चरमा ७८ जनाको मृत्यु भएको हो ।

सोमवार इशिकावा प्रान्तको नोटो क्षेत्रमा ७.६ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो । भूकम्प पीडितको उद्धार र राहत वितरण अहिले पनि जारी रहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?