दाहाल–नेपालले सभामुखसँग परामर्श गरे

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २३, २०७७
|
|
५४ पटक हेरिएको
Shares
दाहाल–नेपालले सभामुखसँग परामर्श गरे

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेताहरुले सभामुख अग्नि प्रसाद सापकोटासँग परामर्श गरेका छन् ।
  • संसद बैठक बस्नुभन्दा अघि उनीहरुले आज सभामुखको कार्यकक्षमा परामर्श गर्न पुगेका थिए ।
  • सभामुख सापकोटासँगको परामर्शमा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपाल, तथा वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक देव प्रसाद गुरुङ र सुरेन्द्र पाण्डे सहभागी थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेताहरुले सभामुख अग्नि प्रसाद सापकोटासँग परामर्श गरेका छन् । संसद बैठक बस्नुभन्दा अघि उनीहरुले आज सभामुखको कार्यकक्षमा परामर्श गर्न पुगेका थिए ।

सभामुख सापकोटासँगको परामर्शमा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपाल, तथा वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक देव प्रसाद गुरुङ र सुरेन्द्र पाण्डे सहभागी थिए । संसद्को बैठक आज अपरान्ह ४ बजे बस्दैछ । सभामुखले नेकपाको संसदीय दलको नेता कसलाई मान्यता दिने हो ? भन्ने अन्यौल छ । दाहाल–नेपाल समूहले दलको नेतामा प्रचण्डलाई चयन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेर्नुहोस कांग्रेसका कुन कुन हस्तीहरू नै पराजित भए ?
हेर्नुहोस कांग्रेसका कुन कुन हस्तीहरू नै पराजित भए ?
 श्रद्धा कपूरकाे चलचित्रकाे तिन दिनमा लगानी सेभ !
 श्रद्धा कपूरकाे चलचित्रकाे तिन दिनमा लगानी सेभ !
चिन्तन थिङ तामाङको  समृद्ध धनकुटा निर्माणको लागि ३४ वटा महवपूर्ण योजना सहित घोषणा पत्र सार्वजनिक…
चिन्तन थिङ तामाङको समृद्ध धनकुटा निर्माणको लागि ३४ वटा महवपूर्ण योजना सहित घोषणा पत्र सार्वजनिक…
बैशाख ३१ गतेको राशीफल यस्तो छ, आज कुन राशीलाई कुन रंग उत्तम ?
चीनमा रोबोट सुरक्षाकर्मी, २८ भाषा पनि बोल्छ
चीनमा रोबोट सुरक्षाकर्मी, २८ भाषा पनि बोल्छ
सेन्जल बनिन् पहिलो मिस सिन्धुली, मिस नेपालमा सहभागी बन्न पाउने (फोटोसििहत)
कानुन व्यवसायी चुनाव : बारमा प्रगतिशीलको दुई तिहाइमा आए चण्डेश्वर अध्यक्ष
जनताको सेवाका लागि हरपल सहकार्य गर्छु : नवनियुक्त मन्त्री बस्नेत
जनताको सेवाका लागि हरपल सहकार्य गर्छु : नवनियुक्त मन्त्री बस्नेत
न्युजिल्यान्डको राजधानीमा मध्यरातमा भएको आगलागीमा परी कैयौ जनाको मृत्यु
न्युजिल्यान्डको राजधानीमा मध्यरातमा भएको आगलागीमा परी कैयौ जनाको मृत्यु
पाइप लाइन निर्माण कार्य अन्तिम चरणमा
पाइप लाइन निर्माण कार्य अन्तिम चरणमा