बिमस्टेक सम्मेलन आजदेखि सुरु, प्रधानमन्त्री देउवाले भर्चुअल सम्बोधन गर्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १६, २०७८
|
|
४९ पटक हेरिएको
Shares
बिमस्टेक सम्मेलन आजदेखि सुरु, प्रधानमन्त्री देउवाले भर्चुअल सम्बोधन गर्ने

सारांश

  • बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलन आज बुधबारदेखि श्रीलंकाको राजधानी कोलोम्बोमा सुरू हुँदैछ ।
  • सम्मेलनमा आयोजक श्रीलंका, बंगलादेश, भारत, भुटान, नेपाल, थाइल्यान्ड र म्यानमार सहभागी छन् ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मेलनलाई मन्त्रिपरिषदको कार्यालय सिंहदरबारबाट भर्चुअल सम्बोधन गर्ने भएका छन् ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलन आज बुधबारदेखि श्रीलंकाको राजधानी कोलोम्बोमा सुरू हुँदैछ । सम्मेलनमा आयोजक श्रीलंका, बंगलादेश, भारत, भुटान, नेपाल, थाइल्यान्ड र म्यानमार सहभागी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मेलनलाई मन्त्रिपरिषदको कार्यालय सिंहदरबारबाट भर्चुअल सम्बोधन गर्ने भएका छन् । बिमस्टेक सम्मेलनमा सहभागी हुन परराष्ट्र मन्त्री डा. नारायण खड्का मंगलबार कोलोम्बो पुगिसकेका छन् । सदस्य राष्ट्रका विदेशमन्त्रीहरु तथा अधिकारीहरु सहभागी सम्मेलनको अध्यक्षता श्रीलंकाका राष्ट्रपति गोटवाया राजापाक्षेले गर्दैछन् ।

आयोजक बाहेक अन्य सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुले भने सम्मेलनलाई भर्चुअल सम्बोधन गर्ने तय भएको छ । बिमस्टेकको चौथों शिखर सम्मेलन सन् २०१८ मा काठमाडौंमा भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हवाई मार्गले जोडिएसँगै पर्यटन व्यवसायी उत्साहित
हवाई मार्गले जोडिएसँगै पर्यटन व्यवसायी उत्साहित
राजपाले अब चुनावमा भाग लिने : अध्यक्ष यादव
राजपाले अब चुनावमा भाग लिने : अध्यक्ष यादव
उपराष्ट्रपतिले सम्झिए, दाङबाट एक क्वीन्टलको भारी बोकेका ती दिन
उपराष्ट्रपतिले सम्झिए, दाङबाट एक क्वीन्टलको भारी बोकेका ती दिन
ओली र प्रचण्ड समान कुसीमा बस्दै सुरु भयो नेकपाको सचिवालय बैठक
ओली र प्रचण्ड समान कुसीमा बस्दै सुरु भयो नेकपाको सचिवालय बैठक
एउटी चेलीका लागि मृत्युसँग किन लडे यी रोल्पालीहरु ?
एउटी चेलीका लागि मृत्युसँग किन लडे यी रोल्पालीहरु ?
तेह्रथुमबाट चार दलका उम्मेदवार सिफारिस
तेह्रथुमबाट चार दलका उम्मेदवार सिफारिस
सीमामा सुरक्षाकर्मी छैनन्, सीमास्तम्भ हराए, नेपालतर्फ उजाड बन्दै
सीमामा सुरक्षाकर्मी छैनन्, सीमास्तम्भ हराए, नेपालतर्फ उजाड बन्दै
चुरोट काण्ड नसेलाउँदै प्रियंकाले गरिन् अर्को काण्ड, सामाजिक संजालमा भद्दा गाली
चुरोट काण्ड नसेलाउँदै प्रियंकाले गरिन् अर्को काण्ड, सामाजिक संजालमा भद्दा गाली
कृषि होमस्टेबाट ३८ लाख आम्दानी
कृषि होमस्टेबाट ३८ लाख आम्दानी
अस्थायी मुकाम रुपन्देही तोकिएपछि यस्तो आयो कृष्णबहादुर महराको कडा प्रतिक्रिया
अस्थायी मुकाम रुपन्देही तोकिएपछि यस्तो आयो कृष्णबहादुर महराको कडा प्रतिक्रिया