टोयोटा डिलर्स मिट २०२० समापन

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १८, २०७६
|
|
३६ पटक हेरिएको
Shares
टोयोटा डिलर्स मिट २०२० समापन

सारांश

  • टोयोटा मोटर्सका एकमात्र आधिकारिक वितरक यूनाइटेड ट्रेडर्स सिन्डिकेट (यू .
  • टि .
  • एस) द्वारा आयोजित टोयोटाको आधिकारिक डिलर भेला यस बर्षका लागि आधिकारिक रुपमा सम्पन्न भएको छ ।

टोयोटा मोटर्सका एकमात्र आधिकारिक वितरक यूनाइटेड ट्रेडर्स सिन्डिकेट (यू .टि .एस) द्वारा आयोजित टोयोटाको आधिकारिक डिलर भेला यस बर्षका लागि आधिकारिक रुपमा सम्पन्न भएको छ । गत सोमबार पोखरा स्थित होटल बाराहीमा संचालन गरिएको उक्त बैठकमा यू .टि .एस की प्रबन्ध निर्देशक श्री रीतु वैद्य लगायत देशभरका टोयोटा थ्री एस डिलरहरुले सहभागिता जनाएका थिए ।

उक्त भेलाको उद्देश्य यूटिएसले वर्षौँ देखि ग्राहकहरुलाई प्रदान गर्दै आएको टोयोटाका सवारीहरुको बिक्री र सेवाहरुको सुधार गर्दै अभैm व्यापक बनाउन केन्द्रित रहनुका साथै डिलरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउनु रहेको थियो । ग्राहक वर्गमाझ सर्वाधिक रुपमा लोकप्रिय रहेको ब्राण्ड टोयोटाले नेपालमा विगत ५० वर्षभन्दा बढी समय देखि विभिन्न मोडलका सवारीहरु बिक्री वितरण गर्दै आएको छ ।

देशैभरि फैलिएको बिक्री वितरण सन्जाल, सेवा केन्द्रले प्रदान गर्दै आएको सहज सेवा तथा सुविधाका कारण ग्राहकको अाँखामा विश्वाशिलो ब्राण्ड बन्न पुगेको टोयोटा भविश्यमा पनि यसरी नै ग्राहकको सेवा र सहजतामा तत्पर रहने कुरामा अडिग रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दक्षिण कोरियामा कोरोनाभाइरस सङ्क्रमण फेरि ह्वात्तै बढ्यो, इटलीमा भेनिस कार्निभल छोट्याइयो
दक्षिण कोरियामा कोरोनाभाइरस सङ्क्रमण फेरि ह्वात्तै बढ्यो, इटलीमा भेनिस कार्निभल छोट्याइयो
विद्युत प्राधिकरणमा कुलमान रहने नरहने मन्त्रिपरिषदले आजै टुंगो लगाउन
विद्युत प्राधिकरणमा कुलमान रहने नरहने मन्त्रिपरिषदले आजै टुंगो लगाउन
सङ्घीयता खारेज गर्न एउटा पक्ष लागिरहेको छ : जसपा अध्यक्ष यादव
सङ्घीयता खारेज गर्न एउटा पक्ष लागिरहेको छ : जसपा अध्यक्ष यादव
कुलेखानीमा गत वर्षभन्दा बढी जलसञ्चय
कुलेखानीमा गत वर्षभन्दा बढी जलसञ्चय
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
यस्तो छ प्रधानमन्त्रीको युरोप भ्रमणको कार्यतालिका, अक्सफोर्डमा सम्बोधनदेखि महत्वपूर्ण सम्झौतासम्म
यस्तो छ प्रधानमन्त्रीको युरोप भ्रमणको कार्यतालिका, अक्सफोर्डमा सम्बोधनदेखि महत्वपूर्ण सम्झौतासम्म
आगामी निर्वाचनबाट एमाले देशको ठूलो पार्टी बन्छ: अध्यक्ष ओली
आगामी निर्वाचनबाट एमाले देशको ठूलो पार्टी बन्छ: अध्यक्ष ओली
स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या
स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या
कुखुराकाे खाेरबाट १९ जना पक्राउ !
कुखुराकाे खाेरबाट १९ जना पक्राउ !
भोली ग्याल्बो ल्होसार, सरकारले दियो सार्वजनिक बिदा
भोली ग्याल्बो ल्होसार, सरकारले दियो सार्वजनिक बिदा

तपाईंले छुटाउनुभयो कि?