डिसेम्बर २१ : आज विश्व ध्यान दिवस मनाइँदै

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ६, २०८१
|
|
३८ पटक हेरिएको
Shares
डिसेम्बर २१ : आज विश्व ध्यान दिवस मनाइँदै

सारांश

  • काठमाडौं।
  • संयुक्त राष्ट्रसंघले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाउँदै छन्।
  • डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसंघको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो।

काठमाडौं। संयुक्त राष्ट्रसंघले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाउँदै छन्।

डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसंघको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो। विश्व ध्यान दिवसका अवसरमा विश्वव्यापी रुपमा ३२ घण्टासम्म लगातार ध्यान कार्यक्रम आयोजना गरिने भएको छ।

राष्ट्रसंघले ऐतिहासिक मान्यता दिई हरेक वर्ष डिसेम्बर २१ मा विश्व ध्यान दिवस मनाउने निर्णयको यस क्षेत्रमा काम गर्ने विभिन्न संस्थाले स्वागत गरेका छन्।

नेपाल सरकारले पनि आज ध्यान दिवस मनाउने जनाएको छ। यस अवसरमा देशभरका योग, ध्यानलगायत आध्यात्मिक क्षेत्रमा काम गर्ने सङ्घ संस्थाले विभिन्न कार्यक्रम आयोजना गरिएको छ।

नेपाल महर्षि वैदिक फाउन्डेसन अन्तर्गतका ध्यान केन्द्र, ग्लोवल मदर डिभाइन तथा देशभर सञ्चालित ९० वटा गुरुकुलमा आज बिहानको रुद्राभिषेक पछि ८:४५ बजे सामूहिक ध्यानको आयोजना हुने फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले जानकारी दिए।

यसैगरी जीवन विज्ञान, पतञ्जली संस्था, ब्रह्मकुमारी राजयोग सेवा केन्द्रलगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गरी विश्व ध्यान दिवस मनाउने जनाएको छ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    binance anm”alan

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

    Comment Author

    binance anm”alan

    Your article helped me a lot, is there any more related content? Thanks!

    Comment Author

    Registrera

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://accounts.binance.com/es-MX/register?ref=GJY4VW8W

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद वैठकका निर्णयहरु 
यी हुन कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद वैठकका निर्णयहरु 
एमालेले कुन नेतालाई के जिम्मेवारी दियो?
एमालेले कुन नेतालाई के जिम्मेवारी दियो?
सत्तारुढ दलको दबाब र प्रभावमा परेर भरतपुरमा पुनः मतदान गर्ने निर्णय  : के पि ओली
सत्तारुढ दलको दबाब र प्रभावमा परेर भरतपुरमा पुनः मतदान गर्ने निर्णय : के पि ओली
इलाम बजार तेस्रो शहरी खानेपानी तथा सरसफाइ आयोजना, रु ८४ करोडमा सम्झौता
इलाम बजार तेस्रो शहरी खानेपानी तथा सरसफाइ आयोजना, रु ८४ करोडमा सम्झौता
उपराष्ट्रपति यादवद्वारा पदबहाली
उपराष्ट्रपति यादवद्वारा पदबहाली
सिसी क्यामरा प्रभावकारी बन्दै :नौ हजार चालक कारवाहीमा
सिसी क्यामरा प्रभावकारी बन्दै :नौ हजार चालक कारवाहीमा
केपीलाई हानेको प्रहार आफैतिर फर्किएपछि तनावमा प्रचण्ड !
केपीलाई हानेको प्रहार आफैतिर फर्किएपछि तनावमा प्रचण्ड !
एकादेशको छाया सरकार १
एकादेशको छाया सरकार १
गोंगबुमा हत्या गरी शव टुक्रा पारेर फाल्ने कल्पनालाई आजीवन कारावासको सजाय, नाबालिक छोरीलाई सफाई
बेलायती प्रधानमन्त्रीका शक्ति र जिम्मेवारी यस्ता छन्
बेलायती प्रधानमन्त्रीका शक्ति र जिम्मेवारी यस्ता छन्

तपाईंले छुटाउनुभयो कि?