डीएसपी ले ‘वाकिटाकी’ले प्रहार गर्दा महिला घाइते

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३०, २०७५
|
|
५६ पटक हेरिएको
Shares
डीएसपी ले ‘वाकिटाकी’ले प्रहार गर्दा महिला घाइते

सारांश

  • अस्बिन खड्का, ३० असार ।
  •   झापा मा इलाका प्रहरी कार्यालयका डीएसपी टंक भट्टराईको कुटपिटबाट एक जना घाइते भएकि छन ।
  • भट्टराईको कुटपिटबाट झापा मेचीनगर ६ की एक महिला घाइते भएकी हुन ।

अस्बिन खड्का, ३० असार ।  झापा मा इलाका प्रहरी कार्यालयका डीएसपी टंक भट्टराईको कुटपिटबाट एक जना घाइते भएकि छन ।

भट्टराईको कुटपिटबाट झापा मेचीनगर ६ की एक महिला घाइते भएकी हुन ।

बिहिबार साँझ डीएसपीले ‘वाकिटाकी’प्रहार गर्दा स्थानीय लक्ष्मी आचार्य मिश्रको टाउकोमा चोट लागेको हो । घरमा आएर लछारपछार गर्दै टाउकोमा हिर्काए’, लक्ष्मीले भनीन् बीना कारण प्रहरीको कुटपिटबाट घाइते हुन पर्याे ।’

राति स्थानीय कमला ठाकुर र लाइमा वेगमबीच सामान्य विवाद पछि यो घटना घटेको थियो ।  उक्त घटनापछि लक्ष्मीका पति रविन्द्र मिश्रले प्रहरी गुहारेका थिए ।

प्रहरी समयमा नआएको भन्दै फोनबाट आक्रोश व्यक्त गरेपछि डीएसपीकै नेतृत्वमा आएको टोली लक्ष्मीमाथि जाइलागेको थियो । ‘फोन गर्ने मान्छे खोइ ? भन्दै घरमा छिरे’, लक्ष्मीले दुखेसो पोखिन्,‘श्रीमान्‌लाई नभेटेपछि मलाई लछारपछार पार्दै कुटपिट गरियो ।’लक्ष्मी स्थानीय मनिषा मेडिकलमा उपचार पछि घर फर्किएकी छन् । ‘टाउको दुखी रहेको छ सिटी स्क्यान गर्न पाएकी छैन’, लक्ष्मीले भनिन् ।

कुटपिट घटनापछि स्थानीय राजनीतिक दलका कार्यकर्ताहरु र लक्ष्मी को परिवार बीचको छलफलमा प्रहरीले घटना कसैलाई नसुनाउन र मिल्न दबाब दिएको थियो ।

डीएसपी भट्टराईले गल्ती स्वीकारेको लक्ष्मीका पति रविन्द्रले बताए । ‘प्रहरीबाट ज्यादती भएकै थियो’, रविन्द्रले भने,‘दबाबमा मिल्नुपऱ्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाङवासी सडकमा : दाङलाई अस्थायी मुकाम नतोके राजमार्ग ठप्प पार्ने चेतावनी
दाङवासी सडकमा : दाङलाई अस्थायी मुकाम नतोके राजमार्ग ठप्प पार्ने चेतावनी
उद्योगपति व्यापारीलाई सरकारले पाता कस्दै, को–को जाँदैछन् जेल ? कालोबजारियालाई यस्तो हुँदैछ कडा कारवाही
उद्योगपति व्यापारीलाई सरकारले पाता कस्दै, को–को जाँदैछन् जेल ? कालोबजारियालाई यस्तो हुँदैछ कडा कारवाही
विपक्षी दलबाट सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार : परराष्ट्रमन्त्री
विपक्षी दलबाट सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार : परराष्ट्रमन्त्री
निर्माण व्यवसायी र युवा संघका अध्यक्षको हत्यामा संलग्नहरु जेल
निर्माण व्यवसायी र युवा संघका अध्यक्षको हत्यामा संलग्नहरु जेल
डा. गोविन्द केसीलाई प्रधानमन्त्री ओलीकाे अाग्रह: अनशन छोडेर काठमाडौं आउनुहाेस
राष्ट्रियसभा अध्यक्षको स्वागतमा गृहजिल्लामा बाजागाजा र दीपावली
राष्ट्रियसभा अध्यक्षको स्वागतमा गृहजिल्लामा बाजागाजा र दीपावली
कतार एयरको जहाज ‘ओभरसुट’
कतार एयरको जहाज ‘ओभरसुट’
गोरखाको धार्चे गाउँपालिकामा  मौसमी रुघाखोकी , स्वास्थ्य संस्थामा औषधि अभाव
गोरखाको धार्चे गाउँपालिकामा मौसमी रुघाखोकी , स्वास्थ्य संस्थामा औषधि अभाव
गठबन्धनका दलले एक्लै बहुमत ल्याउँछु भनेर घमण्ड र अहङ्कार नदेखाउन अध्यक्ष नेपालको आग्रह
उपनिर्वाचनले त्रिविको परीक्षा सारियो
उपनिर्वाचनले त्रिविको परीक्षा सारियो