डेंगु सङ्क्रमणबाट एक बालिकाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २३, २०७९
|
|
४९ पटक हेरिएको
Shares
डेंगु सङ्क्रमणबाट एक बालिकाको मृत्यु

सारांश

  • धनगढी ।
  • डेंगुका कारण कैलालीमा थप एक जनाको मृत्यु भएको छ ।
  • टीकापुर नगरपालिका वडा नम्बर ६ आमवासाकी १२ वर्षीया बालिकाको बुधबार मृत्यु भएको बताइएको छ ।

धनगढी । डेंगुका कारण कैलालीमा थप एक जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका वडा नम्बर ६ आमवासाकी १२ वर्षीया बालिकाको बुधबार मृत्यु भएको बताइएको छ ।

टीकापुर नगरपालिका स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले बालिकाको उपचारका क्रममा बुधबार नै नेपालगञ्ज भेरी अस्पतालमा मृत्यु भएको र यसबारे बिहीबारमात्र जानकारी प्राप्त भएको बताएका छन् ।

सिकिस्त बिरामी भएकी बालिकालाई १९ गतेदेखि भेरी अस्पतालको आइसीयूमा राखेर उपचार थालिएको थियो ।

यसअघि धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया गीता शाहीको डेंगुका कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रौतहटको गरुडा घटना छानबिनका लागि टोलीले काम सुरु गर्‍यो
रौतहटको गरुडा घटना छानबिनका लागि टोलीले काम सुरु गर्‍यो
आगामी आमनिर्वाचन प्रयोजनका लागि आजदेखि राजनीतिक दल दर्ता सुरु
आगामी आमनिर्वाचन प्रयोजनका लागि आजदेखि राजनीतिक दल दर्ता सुरु
ट्रम्पको आक्रोशः उत्तर कोरियामाथि अब एउटै चिजले काम गर्न सक्छ,
ट्रम्पको आक्रोशः उत्तर कोरियामाथि अब एउटै चिजले काम गर्न सक्छ,
उपाधि जितिसकेको रियल मड्रिड अन्तिम खेलमा रोकियो
उपाधि जितिसकेको रियल मड्रिड अन्तिम खेलमा रोकियो
कतार विश्वकप : अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा
कतार विश्वकप : अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा
शरणार्थी शिविरमा आगलागी
शरणार्थी शिविरमा आगलागी
विहान उठेर तामाको भाँडामा राखेको पानी पिउनुहोस्, मिल्छ अनेक फाइदा…
विहान उठेर तामाको भाँडामा राखेको पानी पिउनुहोस्, मिल्छ अनेक फाइदा…
‘मेरो बिरामी तपाईले हेरिदिनु भनेर चुनावी प्रचारमा हिँडेको थिएँ’
‘मेरो बिरामी तपाईले हेरिदिनु भनेर चुनावी प्रचारमा हिँडेको थिएँ’
नेकपा स्थायी कमिटी बैठक बस्दै, अध्यादेश फिर्ता गर्न आग्रह गर्ने
नेकपा स्थायी कमिटी बैठक बस्दै, अध्यादेश फिर्ता गर्न आग्रह गर्ने
बााह्रबिसेमा उद्धार टोली खटाउन सभापति देउवाको आग्रह
बााह्रबिसेमा उद्धार टोली खटाउन सभापति देउवाको आग्रह