प्रधानमन्त्री ओलीले सिके राउतलाई प्रचण्डसँग दाँजेपछि……

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २५, २०७५
|
|
५१ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले सिके राउतलाई प्रचण्डसँग दाँजेपछि……

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सिके राउतसँग तुलना गरेका छन् ।
  • ओलीले स्वतन्त्र मधेस आन्दोलन परित्याग गरेका नेता सीके राउत नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डजत्तिकै क्षमतावान भएको आज टिप्पणी गरेका छन् ।
  • शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा राउतलाई मूलधारको राजनीतिमा भित्र्याउँदै प्रधानमन्त्री ओलीले यसरी प्रचण्ड र राउतलाई एउटै क्याटेगोरीमा राखेका हुन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सिके राउतसँग तुलना गरेका छन् । ओलीले स्वतन्त्र मधेस आन्दोलन परित्याग गरेका नेता सीके राउत नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डजत्तिकै क्षमतावान भएको आज टिप्पणी गरेका छन् ।

शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा राउतलाई मूलधारको राजनीतिमा भित्र्याउँदै प्रधानमन्त्री ओलीले यसरी प्रचण्ड र राउतलाई एउटै क्याटेगोरीमा राखेका हुन् । उनले भनेका थिए,‘प्रचण्डजीले पनि आन्दोलन गरेर संसदीय अभ्यासमा आउनुभयो । सीके राउतजीको आन्दोलनपनि उहाँजत्तिकै क्षमतावान रह्यो ।’

ओलीले थप भने,‘जाति–जाति लडाउने र भूगोल–भूगोल लडाउने कुरालाई त्यागेर आउने कुरा चानचुने होइन, देश बनाउन राउतजीको भूमिका महत्वपूर्ण रहनेछ । हिंसारहित बाटोबाट पनि प्रतिक्रियावादी शक्तिलाई पराजित गर्न सकिन्छ भन्ने कुरा सीके राउतजीले सन्देश दिनु भएको छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागलुङका सन्देश राजभण्डारीको पहिलोे म्यूजिक भिडियो ’ताल’ सार्बजनिक“
बागलुङका सन्देश राजभण्डारीको पहिलोे म्यूजिक भिडियो ’ताल’ सार्बजनिक“
पार्टी वैठकमा प्रचण्डले भने  हामी जनचाहना अनुसार अगाडि बढ्न सकनौँ ।.
पार्टी वैठकमा प्रचण्डले भने हामी जनचाहना अनुसार अगाडि बढ्न सकनौँ ।.
लिच्छविकालीन इतिहास खोज्दै एमाले महासचिव शताब्दी पुरुषको निवासमा
लिच्छविकालीन इतिहास खोज्दै एमाले महासचिव शताब्दी पुरुषको निवासमा
जापानबाट चामल सहयोग उपलब्ध
जापानबाट चामल सहयोग उपलब्ध
कोरोना भाइरस विश्वव्यापी महामारी भएको घोषणा
कोरोना भाइरस विश्वव्यापी महामारी भएको घोषणा
संखुवासभा हत्या प्रकरणमा अरु चारजना पक्राउ
संखुवासभा हत्या प्रकरणमा अरु चारजना पक्राउ
निर्वाचनको मुखमा राज्यकोषबाट ४ करोड ५८ लाख वितरण,रकम सकिएपछि अर्थसँग मागियो १० करोड
निर्वाचनको मुखमा राज्यकोषबाट ४ करोड ५८ लाख वितरण,रकम सकिएपछि अर्थसँग मागियो १० करोड
अमेरिकामा साइबर हमलाको खतरा, राष्ट्रिय संकटकाल घोषणा
अमेरिकामा साइबर हमलाको खतरा, राष्ट्रिय संकटकाल घोषणा
संसद् अवरुद्ध नगर्ने प्रतिपक्ष दलको निर्णय
संसद् अवरुद्ध नगर्ने प्रतिपक्ष दलको निर्णय
परराष्ट्रमन्त्रीद्वारा  सामाजिक सञ्जालबाट दोस्रोपटक निर्वाचन खर्चको विवरण सार्वजनिक
परराष्ट्रमन्त्रीद्वारा सामाजिक सञ्जालबाट दोस्रोपटक निर्वाचन खर्चको विवरण सार्वजनिक