दीपकराज जोशी फेरि विदामा, कारण यस्ताे छ !

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १०, २०७५
|
|
२६ पटक हेरिएको
Shares
दीपकराज जोशी फेरि विदामा, कारण यस्ताे छ  !

सारांश

  • काठमाडौं, १० असोज ।
  •   महाअभियोग लगाउने भनेर तर्साएपछि सर्वाेच्च अदालतका न्यायधीश दीपकराज जोशी विदामा बसेका छन् ।
  • मंगलबारदेखि उनी ५ दिनका लागि विदामा बसेका हुन् ।

काठमाडौं, १० असोज ।  महाअभियोग लगाउने भनेर तर्साएपछि सर्वाेच्च अदालतका न्यायधीश दीपकराज जोशी विदामा बसेका छन् । मंगलबारदेखि उनी ५ दिनका लागि विदामा बसेका हुन् ।
संसदीय सुनुवाईका क्रममा उनी प्रधानन्याधीशमा अस्वीकृत भएका थिए । प्रधानन्यायधीशमा अस्वीकृत भएपछि उनलाई राजिनामा दिन अप्रत्यक्ष रुपमा दबाब दिइएको छ । तर, उनी बरिष्ठ न्यायधीशका रुपमा सर्वाेच्च फर्किए । सर्वाेच्च फर्किएपछि जसरी पनि उनलाई फाल्न एक समूह लागेको छ । स्रोतका अनुसार न्यायधीश चोलेन्द्र शमशेर राणा निकट समूह जोशीलाई हटाउन लागिपरेको हो ।

हालका प्रधान्यायधीश ओमप्रकाश मिश्रले अवकाश पाएपछि पनि जोशी न्यायधीश पदमै हुने छन् । त्यतीबेला फेरि उनको प्रधानन्याधीशमा सिफारिस हुनसक्छ । तर, एकपटक अस्वीकृत भइसकेकाले फेरि उनको नाम फेरि सिफारिस हुने सम्भावना कम छ । जोशीलाई अहिले हटाएमा सर्वाेच्चमा मिश्रपछि चोलेन्द्रशमशेर राणा प्रधानन्यायधीश हुने छन् । चोलेन्द्र निकट समूह अहिले जोशीलाई फाल्न लागेको स्रोत बताउँछ । दृष्टि साप्ताहिकका अनुसार एनसेललाई करोडौं कर छुट दिलाउनेदेखि सरकारी जग्गा व्यक्तिको नाममा पास गराउने सक्रिय सो समूहले जोशीलाई महाअभियोगबाट हटाउन लबिङ गरिरहेको छ । जून गिरोहको गतिविधि देखेर सर्वाेच्चकै कर्मचारीहरु चकित छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५० लाख दिए  प्रधानमन्त्री ओलीलाई मार्छु भन्ने गिरफ्तार
५० लाख दिए प्रधानमन्त्री ओलीलाई मार्छु भन्ने गिरफ्तार
 चाडपर्वमा कुनै पनि उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन
 चाडपर्वमा कुनै पनि उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन
ट्रम्पले गरे ‘समस्याग्रस्त’ विधेयकमा हस्ताक्षर
ट्रम्पले गरे ‘समस्याग्रस्त’ विधेयकमा हस्ताक्षर
यसरी गरे माइनस ९ डिग्रीमा ४ घण्टा हिडेर मतदान, नागरिक दैनिक
यसरी गरे माइनस ९ डिग्रीमा ४ घण्टा हिडेर मतदान, नागरिक दैनिक
काभ्रेमा बद्रीराज विजयी
काभ्रेमा बद्रीराज विजयी
राष्ट्रियसभा अध्यक्षको स्वागतमा गृहजिल्लामा बाजागाजा र दीपावली
राष्ट्रियसभा अध्यक्षको स्वागतमा गृहजिल्लामा बाजागाजा र दीपावली
चितवनको मतगणना सुरु
चितवनको मतगणना सुरु
पटाका पड्काउन प्रतिबन्ध लगाइए पनि नयाँदिल्लीमा वायुको गुणस्तरमा सुधार हुन सकेन
पटाका पड्काउन प्रतिबन्ध लगाइए पनि नयाँदिल्लीमा वायुको गुणस्तरमा सुधार हुन सकेन
डिपिआरमै अल्झियो उत्तरगङ्गा जलाशययुक्त आयोजना
डिपिआरमै अल्झियो उत्तरगङ्गा जलाशययुक्त आयोजना
प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको १२ वर्ष, यसकारण ठमठमी हिड्छन्
प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको १२ वर्ष, यसकारण ठमठमी हिड्छन्

तपाईंले छुटाउनुभयो कि?