दीपक छेत्रि बचाऊँ अभियानलाई अन्तराष्ट्रीय नेपाली कलाकारको पहलमा आर्थिक संकलन

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १३, २०७४
|
|
२२६ पटक हेरिएको
Shares
दीपक छेत्रि बचाऊँ अभियानलाई अन्तराष्ट्रीय नेपाली कलाकारको पहलमा  आर्थिक संकलन

सारांश

चर्चित खलनायक दीपक छेत्रि बचाऊँ अभियानलाई आत्मासाथ गरी अन्तराष्ट्रीय नेपाली कलाकार समाज बहराइनको बिशेस पहलमा  आर्थिक संकलन गरेको छ |

उक्त अभियानले रु १३६६१० एक लाख छत्तीस हज़ार छ सय दश रुपैया उठाएको छ |  अन्तराष्ट्रीय नेपाली कलाकार समाज , नेपाली जनसम्पर्क समिति बहराइनको र बाग्लुंग सेवा समाज बहराइनको सक्रियतामा सो रकम कलाकार दिपकलाई हस्तान्तरण गरिएको संस्थापक अध्यक्ष करन थापा मगर नेपाली जनसम्पर्क समिति बहराइनका सभापति पदम सुन्दर गुरुङले जानकारी दिनुभयो |

यसरी नै बिभिन्न ब्यक्ती र  सस्थाहरुले नि सहयोग गर्दै आएका छन् |

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा श्रीलंका २-१ ले विजयी
वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा श्रीलंका २-१ ले विजयी
अभियुक्त पक्राउ
अभियुक्त पक्राउ
युरोपेली सामानमा करवृद्धि गरिएको अमेरिकाको घोषणा
युरोपेली सामानमा करवृद्धि गरिएको अमेरिकाको घोषणा
यसकारण फुटाइएकाे रहेछ मन्त्रालय !
यसकारण फुटाइएकाे रहेछ मन्त्रालय !
​महानगरपालिकाका कार्यकारी अधिकृत लोकमानको पक्षमा…
​महानगरपालिकाका कार्यकारी अधिकृत लोकमानको पक्षमा…
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग गर्दैयुवा सङ्घ नेपाल र अनेरास्ववियुद्रारा प्रदर्शन…
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग गर्दैयुवा सङ्घ नेपाल र अनेरास्ववियुद्रारा प्रदर्शन…
रेशम चौधरीले शपथ लिएमात्रै राजपा सरकारमा जाने
रेशम चौधरीले शपथ लिएमात्रै राजपा सरकारमा जाने
प्राइम कमर्सियल बैंककाे सामाजिक काम, किसान केन्दित कार्यक्रम  बैंककाे अभियान !
प्राइम कमर्सियल बैंककाे सामाजिक काम, किसान केन्दित कार्यक्रम बैंककाे अभियान !
८ बर्ष पछी फेरी एकै चलचित्रमा रेखा र आर्यन, रुद्रप्रियाको पहिलो गीत सार्बजनिक ( भिडियो सहित )
८ बर्ष पछी फेरी एकै चलचित्रमा रेखा र आर्यन, रुद्रप्रियाको पहिलो गीत सार्बजनिक ( भिडियो सहित )
ओली सरकार २२ सदस्यीय, तीन बाँकी, एमालेबाट ३ दोहोरिए-६ मन्त्री नयाँ
ओली सरकार २२ सदस्यीय, तीन बाँकी, एमालेबाट ३ दोहोरिए-६ मन्त्री नयाँ

तपाईंले छुटाउनुभयो कि?