दुर्गममा भिडियो एक्स–रे सेवा शुरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २६, २०७४
|
|
५१ पटक हेरिएको
Shares
दुर्गममा भिडियो एक्स–रे सेवा शुरु

सारांश

  • जाजरकोट, २६ भदौ ।
  • यहाँको अति दुर्गम क्षेत्रमा रहेको स्वास्थ्य संस्थामा भिडियो एक्स–रे सेवा शुरु भएको छ ।
  • जिल्लाको त्रिवेणी नलगाड नगरपालिका वडा नं ७ स्थित दल्ली स्वास्थ्य चौकीमा भिडियो एक्स–रे सेवा शुरु गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?