जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु, छ घाइते

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २५, २०७६
|
|
२२ पटक हेरिएको
Shares
जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु, छ घाइते

सारांश

  • जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरको महाकाली नगरपालिका–२ मा अवस्थित मायापुरी सामुदायिक वनमा एक महिलाको मृत्यु भएको छ ।
  • जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले नगरपालिका–२ का ३८ वर्षीया वसन्ती भट्टको आज विहान मृत्यु भएको जानकारी दिनुभयो ।
  • स्थानीय ललिता बोहरा, सुनिता विष्ट, उमा साउँद र सुशीला बम घाइते आक्रमणबाट हुनुभएको छ ।

जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरको महाकाली नगरपालिका–२ मा अवस्थित मायापुरी सामुदायिक वनमा एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले नगरपालिका–२ का ३८ वर्षीया वसन्ती भट्टको आज विहान मृत्यु भएको जानकारी दिनुभयो । स्थानीय ललिता बोहरा, सुनिता विष्ट, उमा साउँद र सुशीला बम घाइते आक्रमणबाट हुनुभएको छ । उहाँहरु बिहान घाँस काट्न जङ्गल जाँदा हात्तीको आक्रमणमा पर्नुभएको थियो ।
इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक चेतराम पनेरुले घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि भारतको खटिमा पठाइएको जानकारी दिनुभयो । उहाँले एकजना जङ्गलमा हराइरहेको हुँदा खोजीकार्यमा स्थानीय र प्रहरी जुटिरहेको जानकारी दिनुभयोे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फिडरको रंगले गर्छ कुखुराको व्यवहारमा परिवर्तन…
फिडरको रंगले गर्छ कुखुराको व्यवहारमा परिवर्तन…
नेपाली कामदार मलेशिया रोजागरीका लागि मलेशिया जाने बाटो खुल्यो
नेपाली कामदार मलेशिया रोजागरीका लागि मलेशिया जाने बाटो खुल्यो
नेप्से परिसूचकमा आज पनि उच्च अङ्कको गिरावट
नेप्से परिसूचकमा आज पनि उच्च अङ्कको गिरावट
पारसले पोर्लाडलाई उछिने, रविन्द्र जाडेजाभन्दा बसन्त रेग्मी अगाडि
पारसले पोर्लाडलाई उछिने, रविन्द्र जाडेजाभन्दा बसन्त रेग्मी अगाडि
सङ्खुवासभाको चैनपुरमा एकै घरका चार बालबालिका अचेत अवस्थामा फेला परे
सङ्खुवासभाको चैनपुरमा एकै घरका चार बालबालिका अचेत अवस्थामा फेला परे
सुर्खेतबाट हुम्लाका लागि उडेको कार्गो जहाज सम्पर्कविहिन
सुर्खेतबाट हुम्लाका लागि उडेको कार्गो जहाज सम्पर्कविहिन
मुलुकको अहित गर्छ भनेर हाम्रो प्रधानमन्त्रीज्यूलाई कसैले नसोचेपनि हुन्छ: सोमप्रसाद पाण्डे
मुलुकको अहित गर्छ भनेर हाम्रो प्रधानमन्त्रीज्यूलाई कसैले नसोचेपनि हुन्छ: सोमप्रसाद पाण्डे
आज एकता संयोजन समितिको वैठक बस्ने
आज एकता संयोजन समितिको वैठक बस्ने
महायज्ञमा साढे दुई करोड रुपैयाँ बराबरको दान
पूर्वमन्त्री मानबहादुर जबेगु राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत
पूर्वमन्त्री मानबहादुर जबेगु राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत

तपाईंले छुटाउनुभयो कि?