काठमाडौं ८ मा एमालेका जीवनराम विजयी, नविन्द्रराज जोशी पराजित

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२४ पटक हेरिएको
Shares
काठमाडौं ८ मा एमालेका जीवनराम विजयी, नविन्द्रराज जोशी पराजित

सारांश

  • मंसिर २३, २०७४-काठमाडौं ८ बाट एमाले उम्मेदवार जीवनराज श्रेष्ठ विजयी भएका छन् ।
  • उनले १३ हजार ३ सय ०७ मत पाए ।
  • उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार नविन्द्रराज जोशीले १२ हजार ९ सय ५३ मत पाए ।
मंसिर २३, २०७४-काठमाडौं ८ बाट एमाले उम्मेदवार जीवनराज श्रेष्ठ विजयी भएका छन् । उनले १३ हजार ३ सय ०७ मत पाए ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार नविन्द्रराज जोशीले १२ हजार ९ सय ५३ मत पाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?