दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २४, २०७५
|
|
३१ पटक हेरिएको
Shares

सारांश

  • विराटनगर साउन,२४।
  • आज दिउँसो विराटनगर-जोगबनी सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक बिवेकानन्द झा को मृत्यु भएको छ ।
  • जोगबनी बाट विराटनगरतर्फ आउँदै गरेको को ७ प २५५९ नम्बरको मोटरसाईकल अचानक आफै अनियन्त्रित भई दुर्घटना हुँदा धनुषा जिल्लामा दरबन्दी भई हाल मोरङको इलाका प्रहरी कार्यालय बुधनगरमा कार्यरत प्रहरी सहायक निरीक्षक ४२ वर्षिय झा को मृत्यु भएको हो ।

विराटनगर साउन,२४।आज दिउँसो विराटनगर-जोगबनी सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक बिवेकानन्द झा को मृत्यु भएको छ ।

जोगबनी बाट विराटनगरतर्फ आउँदै गरेको को ७ प २५५९ नम्बरको मोटरसाईकल अचानक आफै अनियन्त्रित भई दुर्घटना हुँदा धनुषा जिल्लामा दरबन्दी भई हाल मोरङको इलाका प्रहरी कार्यालय बुधनगरमा कार्यरत प्रहरी सहायक निरीक्षक ४२ वर्षिय झा को मृत्यु भएको हो ।

मोटरसाईकल दुर्घटनामा परी गम्भिर घाईते भएका झा को कोशी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका कार्यालय प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालि कांग्रेसकाे नयाँ थेगाे ‘७० नाघेकाले अब विश्राम लिनुपर्छ ’
नेपालि कांग्रेसकाे नयाँ थेगाे ‘७० नाघेकाले अब विश्राम लिनुपर्छ ’
२ वर्षपछि प्रधानमन्त्री ओली चीन प्रस्थान
अख्तियार प्रमुख लोकमानसिंह कार्कीको गतिविधि मर्यादा विपरित : मन्त्री थापा
२०१९ मा ऊर्जा ‘इनर्जीडिप्लोमेसी’देखि  लगानी विस्तारसम्म
२०१९ मा ऊर्जा ‘इनर्जीडिप्लोमेसी’देखि  लगानी विस्तारसम्म
कञ्चनपुरमा निर्वाचनको तयारी तिव्र  रुपमा सुरक्षाका लागि संयुक्त गस्ती
कञ्चनपुरमा निर्वाचनको तयारी तिव्र रुपमा सुरक्षाका लागि संयुक्त गस्ती
सप्तरी प्रहरीले विभिन्न स्थानबाट चारजनासहित पाँचवटा चोरी को मोटरसाइकल पक्राउ
सप्तरी प्रहरीले विभिन्न स्थानबाट चारजनासहित पाँचवटा चोरी को मोटरसाइकल पक्राउ
मन्त्री साहले भने म संविधान मान्दिन
मन्त्री साहले भने म संविधान मान्दिन
बनाउँदै गरेकाे बम पड्किँदा चार जनाकाे मृत्यु !
मनाेरञ्जन समाचार : मलाइका र अर्जुन कपुर विवाह बन्धनमा बाँधिदै
मनाेरञ्जन समाचार : मलाइका र अर्जुन कपुर विवाह बन्धनमा बाँधिदै
भूकम्पमा २२ घण्टापछि उद्धार गरिएका सोनिश स्कुल जान थाले
भूकम्पमा २२ घण्टापछि उद्धार गरिएका सोनिश स्कुल जान थाले

तपाईंले छुटाउनुभयो कि?