दुर्घटनामा मृत्यु भएकी युवतीको शरीरबाट ‘आत्मा ‘ निस्किएपछि…

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २०, २०७३
|
|
२१५ पटक हेरिएको
Shares
दुर्घटनामा मृत्यु भएकी युवतीको शरीरबाट ‘आत्मा ‘ निस्किएपछि…

सारांश

  • थाइल्याण्ड–भुत र आत्माको किस्सा त तपाईंले सुन्नु नै भएको होला !
  • तर अहिले यस्तो भिडियो भाइरल भएको छ, जसमा एक युवतीको आत्मा युवतीको मृत्युपछि तत्काल मृत शरीरबाट बाहिर निस्कन्छ।
  • सो भिडियो अहिले निकै भाइरल बनेको छ।

थाइल्याण्ड–भुत र आत्माको किस्सा त तपाईंले सुन्नु नै भएको होला ! तर अहिले यस्तो भिडियो भाइरल भएको छ, जसमा एक युवतीको आत्मा युवतीको मृत्युपछि तत्काल मृत शरीरबाट बाहिर निस्कन्छ। सो भिडियो अहिले निकै भाइरल बनेको छ।

सो भिडियोमा सडकको चोकमा एउटा कारसँग मोटरसाइलक ठक्कर खान्छ। अचानक भएको सो खतरनाक दुर्घटनामा मोटरसाइलमा सवार युवतीको तत्काल मृत्यु हुन्छ। युवतीको मृत शरीर सडकको एकछेउमा पुग्छ। मृत शरीरबाट छाँया बाहिर निस्किन्छ, जसलाई युवतीको आत्मा\ भुत भएको बताइएको छ। सो दुर्घटनापछि मानिसहरु एकजुट हुन्छन्। तर आत्मा टसमस हुँदैन। सो भिडियो लाखौं मानिसले हेरिसकेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?