नेकपा विभाजनले सुदुरपश्चिम प्रदेश सरकार संकटमा, ओली समूहका मन्त्री बर्खास्त

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १४, २०७७
|
|
२९ पटक हेरिएको
Shares
नेकपा विभाजनले सुदुरपश्चिम प्रदेश सरकार संकटमा, ओली समूहका मन्त्री बर्खास्त

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीको विभाजनको असर सुदुरपश्चिम प्रदेश सरकारमा समेत गरेको छ ।
  • मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री केपी शर्मा ओली समूहका मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेका छन् ।
  • बोहरा ओली समूहका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीको विभाजनको असर सुदुरपश्चिम प्रदेश सरकारमा समेत गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री केपी शर्मा ओली समूहका मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेका छन् ।

बोहरा ओली समूहका हुन् । भौतिकमन्त्री बनाइएका उनी डडेलधुराबाट प्रदेश सभामा निर्वाचित भएका थिए ।

सुदुरपश्चिम प्रदेशमा नेकपा एक्लैको बहुमत थियो । पार्टी विभाजन पछि नेकपाको प्रचण्ड समूह र ओली समूह दुवै अल्पमतमा परेको छ । नेपाली काँग्रेसको समर्थनविना सरकार अल्पमतमा पर्ने अवस्था बनेको छ ।

यसअघि नेकपाको बहुमत रहेको बागमती प्रदेश र प्रदेश नम्बर १ मा अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । त्यहाँ ओली समूहबाट मुख्यमन्त्री छन् । लुम्बिनी प्रदेशमा तत्काल अविश्वासको प्रस्ताव नल्याउने प्रचण्ड समूहको रणनीति रहेको छ । गण्डकी प्रदेशमा पनि प्रचण्ड समूह पर्ख र हेरेको अवस्थामा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२३ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सकियो मगरात सम्मेलन
२३ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सकियो मगरात सम्मेलन
सत्ताधारी दलका केन्द्रीय नेताहरु प्रहरीको फन्दामा, एमाले–माओवादी केन्द्र तैं चूप मै चूप
सत्ताधारी दलका केन्द्रीय नेताहरु प्रहरीको फन्दामा, एमाले–माओवादी केन्द्र तैं चूप मै चूप
घातक एसिड खुलमखुला, प्रहरी भन्छ: उजुरी परेका छैनन्
घातक एसिड खुलमखुला, प्रहरी भन्छ: उजुरी परेका छैनन्
सिटौलाको साथ पाएपछि कांग्रेसमा पौडेल पक्षलाई फलिफाप
सिटौलाको साथ पाएपछि कांग्रेसमा पौडेल पक्षलाई फलिफाप
राजपालाई ठूलो धक्काः केन्द्रीय सदस्यसहित ६ सयबढी माओवादीमा प्रवेश
राजपालाई ठूलो धक्काः केन्द्रीय सदस्यसहित ६ सयबढी माओवादीमा प्रवेश
नरैनापुर गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा देशकै उत्कृष्ट
नरैनापुर गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा देशकै उत्कृष्ट
देश कसले चलाएको रहेछ भन्नेकुरा राम्रोसँग थाहा पायौँः सभापति लामिछाने
देश कसले चलाएको रहेछ भन्नेकुरा राम्रोसँग थाहा पायौँः सभापति लामिछाने
पर्यटन प्रवद्र्धन गर्न काँकरभिट्टा–श्रीअन्तु पदयात्रा
चीनमाथि अमेरिकाको ६० अर्ब डलर शुल्क, व्यापारिक युद्ध हुने चिन्ता
चीनमाथि अमेरिकाको ६० अर्ब डलर शुल्क, व्यापारिक युद्ध हुने चिन्ता
नेकपाले बनायो नियमावलीका लागि यस्तो शक्तिकाली कार्यदल
नेकपाले बनायो नियमावलीका लागि यस्तो शक्तिकाली कार्यदल

तपाईंले छुटाउनुभयो कि?