नेपाली जनता लोकतान्त्रिक गठबन्धनका पक्षमा : सभापति देउवा
सारांश
- नेपालगन्ज, २८ कात्तिक : नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले निर्वाचनमा जिते लोकतन्त्र हार्ने बताउनुभएको छ ।
- नेपाली काँग्रेस, बाँकेद्वारा आज यहाँ आयोजित जिल्लास्तरीय कार्यकर्ता भेटघाटमा उहाँले भन्नुभयो, “काँग्रेसले सधँै तानाशाहीलाई परास्त गरेको र यो निर्वाचनमा पनि आप्mनो पार्टी विजयी हुने निश्चित छ ।
- ” सभापति देउवाले “नेपाली जनता लोकतन्त्रका पक्षधर हुन्, कम्युनिष्ट व्यवस्था उनीहरु स्वीकार्दैनन्, त्यही मत यो निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका पक्षमा देखिनेछ भन्नुभयो ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Krishna Thakuri
नेपाली जन्ता त त्यसतै हो मोदी चाहिँ होला