नेपाली क्रिकेट टोलीलाई सभामुखको बधाई

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १९, २०८०
|
|
५२ पटक हेरिएको
Shares
नेपाली क्रिकेट टोलीलाई सभामुखको बधाई

सारांश

  • काठमाडौँ ।
  • सभामुख देवराज घिमिरेले नेपाल एसिसी मेन्स प्रिमियर कप क्रिकेटमा जित्दै एसिया कपमा छनोट भएकामा बधाई तथा शुभकामना ज्ञापन गरेका छन् ।
  • सभामुख घिमिरले आज शुभकामना दिँदै खेलको अभूतपूर्व जीतले नेपाल र नेपालीको शिर उँचो बनाएकोप्रति खुसी व्यक्त गर्दै नेपाली क्रिकेटको व्यवसायिकीकरणमा थप सहयोग गर्नु विश्वास व्यक्त गरेका छन् ।

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाल एसिसी मेन्स प्रिमियर कप क्रिकेटमा जित्दै एसिया कपमा छनोट भएकामा बधाई तथा शुभकामना ज्ञापन गरेका छन् ।

सभामुख घिमिरले आज शुभकामना दिँदै खेलको अभूतपूर्व जीतले नेपाल र नेपालीको शिर उँचो बनाएकोप्रति खुसी व्यक्त गर्दै नेपाली क्रिकेटको व्यवसायिकीकरणमा थप सहयोग गर्नु विश्वास व्यक्त गरेका छन् ।

“नेपाल एसिसी मेन्स प्रिमियर कप क्रिकेट जित्दै एसिया कपमा छनोट भएकामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु”, सभामुख घिमिरेले जारी गरेको शुभकामनामा भनिएको छ, “अभूतपूर्व जीतले नेपाल र नेपालीको शिर उँचो बनाएको छ भने नेपाली क्रिकेटको व्यवसायिकीकरणमा थप सहयोग हुने विश्वास लिएको छु, खेलाडीलाई राज्यका तर्फबाट थप सम्मान र सहयोग आवश्यक रहेकोतर्फ ध्यानाकर्षण गराउँदछु ।”

उक्त कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको छ । आज सम्पन्न एसिसी मेन्स प्रिमियर कपको फाइनलमा युनाइेटड अरब इमिरेट (युएई)लाई सात विकेटले पराजित गरेसँगै नेपालले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा स्थान पक्का गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डको खुलासा : पार्टी एकताको जिम्मेवारी अझै पुरा भएको छैन
प्रचण्डको खुलासा : पार्टी एकताको जिम्मेवारी अझै पुरा भएको छैन
कोरोना संक्रमितको संख्या ३० लाख ६० हजार नाघ्यो
कोरोना संक्रमितको संख्या ३० लाख ६० हजार नाघ्यो
बाराको जितपुर सिमरा र कलैया उपमहानगरपालिकामा एमालेको अग्रता
बाराको जितपुर सिमरा र कलैया उपमहानगरपालिकामा एमालेको अग्रता
पिएसजी किन छोड्दैछन् नेइमार ? यस्तो छ तयारी
पिएसजी किन छोड्दैछन् नेइमार ? यस्तो छ तयारी
नारायण अमृत सम्पादक रहेको जनता पोस्ट दैनिक बजारमा
नारायण अमृत सम्पादक रहेको जनता पोस्ट दैनिक बजारमा
कृष्णबहादुर महरा प्रकरण सार्वजनिक गर्ने पत्रकारको सुरक्षाप्रति युनियनको चासो
कृष्णबहादुर महरा प्रकरण सार्वजनिक गर्ने पत्रकारको सुरक्षाप्रति युनियनको चासो
के कमजोर बनेका हुन् नेपाली कांग्रेस पार्टी सभापति ?
के कमजोर बनेका हुन् नेपाली कांग्रेस पार्टी सभापति ?
दाहाल र देउवाले भने, ‘पहाड, मधेस विखण्डन गर्न खोज्नेको पछि नलाग्नुस्’
दाहाल र देउवाले भने, ‘पहाड, मधेस विखण्डन गर्न खोज्नेको पछि नलाग्नुस्’
समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा हुन आवश्यक छः ओली
समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा हुन आवश्यक छः ओली
लालपूर्जा पाउने खबरले रामपुरवासीमा खुशियाली
लालपूर्जा पाउने खबरले रामपुरवासीमा खुशियाली