नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, विमास्थलमा ‘रेड कार्पेट’

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २१, २०७५
|
|
६० पटक हेरिएको
Shares
नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, विमास्थलमा ‘रेड कार्पेट’

सारांश

  • काठमाडौं, २१ माघ ।
  • यूएईविरुद्ध ऐतिहासिक एक दिवसीय र टी–२० सिरिज जितेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ।
  •  राष्ट्रिय खेलकुद परिषदले टोलीलाई रातो कार्पेट ‌ओछ्याएर स्वागत गरेको छ।

काठमाडौं, २१ माघ । यूएईविरुद्ध ऐतिहासिक एक दिवसीय र टी–२० सिरिज जितेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। राष्ट्रिय खेलकुद परिषदले टोलीलाई रातो कार्पेट ‌ओछ्याएर स्वागत गरेको छ।

युएई भ्रमणमा नेपालले तीन वटा एक दिवसीय र तीन वटा टी–२० सिरिज खेलेको थियो। नेपाली टोली दुवै सिरिज २–१ ले जितेर ऐतिहासिक सफलतासहित नेपाल फर्किएको हो।आईसीसीले ४ वर्षलाई एक दिवसीय मान्यता दिएपछि नेपाल दोस्रो सिरिज खेल्ने क्रममा युएई पुगेको थियो।

यसअघि नेपालले पहिलो सिरिज नेदरल्याण्ड्ससँग खेल्दा बराबरीमा रोकिएको थियो। यस पटक एक दिवसीय र टी–२० का सुरूका खेल हारे पनि लगातार दुई खेल जित्दै सिरिज नै कव्जा गरेको थियो।

(Clonazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सावधान खुट्टा फट्याउन पाइदैन है
सावधान खुट्टा फट्याउन पाइदैन है
मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सिर्जनामा केन्द्रित छ : प्रधानमन्त्री
मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सिर्जनामा केन्द्रित छ : प्रधानमन्त्री
राष्ट्रपतिलाई डिस्टर्ब भएपछि प्रहरी प्रशिक्षण प्रतिष्ठानकाे १९३ रोपनी जग्गा कब्जा
राष्ट्रपतिलाई डिस्टर्ब भएपछि प्रहरी प्रशिक्षण प्रतिष्ठानकाे १९३ रोपनी जग्गा कब्जा
फिस्लिङमा बस दुर्घटना, १ घाइते, ४ को सकुशल उद्दार
फिस्लिङमा बस दुर्घटना, १ घाइते, ४ को सकुशल उद्दार
आज विश्वासको मत लिदै देउवा, देउवाको पक्ष र विपक्षमा कति सांसद पुग्लान् ?
मोहनविक्रम, मोहन वैद्य र विप्लव एकै ठाउँमा, गरे संयुक्त संघर्षको घोषणा
मोहनविक्रम, मोहन वैद्य र विप्लव एकै ठाउँमा, गरे संयुक्त संघर्षको घोषणा
एसियन कप फुटबल छनोटः नेपाल कठिन समूहमा
एसियन कप फुटबल छनोटः नेपाल कठिन समूहमा
एसईई दिन अब १४ वर्ष पुग्नु पर्दैन
दार्चुलामा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो
दार्चुलामा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो
पशुपतिमा पारस शाहको नयाँ हुलिया (हेर्नुहोस् ५ तस्बिरमा)
पशुपतिमा पारस शाहको नयाँ हुलिया (हेर्नुहोस् ५ तस्बिरमा)