पहिरनका कारण ट्रोलको सिकार

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १५, २०७६
|
|
४४ पटक हेरिएको
Shares
पहिरनका कारण ट्रोलको सिकार

सारांश

  • मुम्बई, माघ १५ ।
  • बलिउड अभिनेत्री प्रियंका चोपडा सामाजिक सञ्जालमा ट्रोलको सिकार भएकी छन्।
  • अमेरिकाको लस एन्जल्समा आयोजित ६२ औं संस्करणको ग्रामी अवार्डमा सहभागि भएलगत्तै उनले लगाएको पहिरनका कारण ट्रोलको सिकार भएकी हुन्।

मुम्बई, माघ १५ । बलिउड अभिनेत्री प्रियंका चोपडा सामाजिक सञ्जालमा ट्रोलको सिकार भएकी छन्। अमेरिकाको लस एन्जल्समा आयोजित ६२ औं संस्करणको ग्रामी अवार्डमा सहभागि भएलगत्तै उनले लगाएको पहिरनका कारण ट्रोलको सिकार भएकी हुन्।

समारोहमा सहभागी भएकी उनले लगाएको सेतो गाउनका कारण उनको आलोचना भइरहेको छ। अन्तर्रा्ष्ट्रिय फेसन ब्रान्ड राल्फ एन्ड रुसोले तयार गरेको नेकलाइनसहितको चम्किलो गाउन लगाएर उनी समारोहमा सहभागी थिइन्।

सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले ट्वीट गरेका छन्,‘प्रियंका चोपडालाई खुला नेकलाइन पहिरन लगाउँदा भद्दा देखिएको छ। अन्तर्रा्ष्ट्रिय फेसन ब्रान्डले आफ्नो पहिरन प्रमोसन गर्न गलत सेलिब्रेटी छनोट गर्यो।’

यसअघि गायिका जेनिफर लोपेजले सन् २००० मा आयोजना भएको ४२ औं ग्रामी अवार्डमा लगाएको हरियो गाउनसँग सामाजिक सञ्जाल प्रयोगकर्ताहरू अभिनेत्री चोपडाको पहिरनलाई तुलना गरेका थिए। गायिका लोपेजले हालै इटालीको मिलानमा आयोजना भएको स्प्रिङ फेसन विकमा सो पहिरन लगाएर (याम्पमा देखिएकी थिइन्। एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनकपुरमा नरेन्द्र माेदीकाे स्वागतमा संघीय सरकारको तर्फबाट रक्षामन्त्री ईश्वर पोख्रेलको मन्तब्य
जनकपुरमा नरेन्द्र माेदीकाे स्वागतमा संघीय सरकारको तर्फबाट रक्षामन्त्री ईश्वर पोख्रेलको मन्तब्य
पर्यटकको सहजताका लागि झापामा ‘ट्रस ब्रिज’ निर्माण
पर्यटकको सहजताका लागि झापामा ‘ट्रस ब्रिज’ निर्माण
संविधानले बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ: प्रम देउवा
संविधानले बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ: प्रम देउवा
कञ्चनपुरमा घरमा आएका पाहुनाद्वारा सामूहिक बलात्कार !
हलिवुड निर्माता हार्भी वाइन्सटिन  बलात्कार र यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर
हलिवुड निर्माता हार्भी वाइन्सटिन बलात्कार र यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर
सदरमुकाम इनरुवामा राजपा नेपालको पार्टी कार्यालयमा तालाबन्दी
सदरमुकाम इनरुवामा राजपा नेपालको पार्टी कार्यालयमा तालाबन्दी
टुँडिखेलका घाइतेमध्ये १५ ‘डिस्चार्ज’
टुँडिखेलका घाइतेमध्ये १५ ‘डिस्चार्ज’
डेनमार्क विश्वकप फुबटलका लागि छनोट
डेनमार्क विश्वकप फुबटलका लागि छनोट
पोखरा विमानस्थलभित्र बम !
पोखरा विमानस्थलभित्र बम !
प्रहरीले अन्तरराष्ट्रिय तहको प्रविधि प्रयोग गर्नुपर्छ : मन्त्री श्रेष्ठ
प्रहरीले अन्तरराष्ट्रिय तहको प्रविधि प्रयोग गर्नुपर्छ : मन्त्री श्रेष्ठ