पहिलो एकदिवसीय खेल बिर्सन लाएक, नेदरल्यान्डसँग ५५ रनले पराजित
सारांश
- काठमाडौ, १६ साउन ।
- आफ्नो ऐतिहासिक एकदिवसीय खेलमा नेपालले लज्जास्पद हार बेहोरेको छ ।
- नेदरल्यान्ड बिरुद्ध १९० रनको लक्ष्य पछ्याउने क्रममा १३४ रनमा अल आउट हुँदै ५५ रनले खेल हारेको हो ।
काठमाडौ, १६ साउन । आफ्नो ऐतिहासिक एकदिवसीय खेलमा नेपालले लज्जास्पद हार बेहोरेको छ । नेदरल्यान्ड बिरुद्ध १९० रनको लक्ष्य पछ्याउने क्रममा १३४ रनमा अल आउट हुँदै ५५ रनले खेल हारेको हो ।
नेपाली बलरले राम्रो प्रदर्शन गरेपनी ब्याटिङ राम्रो हुन नसक्दा नेपालले खेल गुमाएको हो । नेपालका लागी ज्ञानेन्द्र मल्लले ५१ रन बनाए पनि आफ्नो टिमलाई जिताउन सकेनन् । नेदरल्यान्डका पिटर सेलार, माइकल रिपन र फ्रेड क्लसनले समान ३/३ बिकेट लिए ।
यस अघि नेदरल्याण्डलाई १८९ रनमा रोक्ने क्रममा नेपालका लागी पारस खड्काले ४ र सोमपाल कामिले ३ विकेट लिएका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया