पहिलो टी-२० म्याचमा नेपाललाई जीतको लागी १५४ रनको लक्ष्य

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १७, २०७५
|
|
३१ पटक हेरिएको
Shares
पहिलो टी-२० म्याचमा नेपाललाई जीतको लागी १५४ रनको लक्ष्य

सारांश

  • काठमाडौं १७,माघ।
  • नेपाल र यूएई बीचको तीन खेलको टी-ट्वान्टी सिरिज अन्तर्गत  पहिलो टी-२० म्याचमा यूएईले नेपाललाई १५४ रनको लक्ष्य दिएको छ ।
  • आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५३ रन बनायो ।

काठमाडौं १७,माघ।नेपाल र यूएई बीचको तीन खेलको टी-ट्वान्टी सिरिज अन्तर्गत  पहिलो टी-२० म्याचमा यूएईले नेपाललाई १५४ रनको लक्ष्य दिएको छ ।आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५३ रन बनायो ।

नेपालका बलर बसन्त रेग्मी र सन्दीप लामिछाने ले  दुई-दुई विकेट लिए त्यस्तै, सोमपाल कामी रअभिनाश बोहोराले एक-एक विकेट लिएका थिए।

अबको केही समय नेपाल ले जबाफी ब्याटिङ गर्ने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैशाख ४ गते बिहिवारको राशिफल यस्तो छ
बैशाख ४ गते बिहिवारको राशिफल यस्तो छ
म काठमाडौंका जनताको कामदार बन्न चाहन्छु : अनिल शर्मा
म काठमाडौंका जनताको कामदार बन्न चाहन्छु : अनिल शर्मा
गुणस्तरीय शिक्षामा समान अवसर र लाभको सुनिश्चितता जरुरीः प्रधानमन्त्री
गुणस्तरीय शिक्षामा समान अवसर र लाभको सुनिश्चितता जरुरीः प्रधानमन्त्री
साउन १३ गते मंगलवारको राशिफल यस्तो छ
साउन १३ गते मंगलवारको राशिफल यस्तो छ
ताप्लेजुङको ल्होनाक केन्द्रबिन्दु भएर भूकम्प
ताप्लेजुङको ल्होनाक केन्द्रबिन्दु भएर भूकम्प
कांग्रेसले प्रतिपक्षी पार्टीका सबै राजनीतिक, संवैधानिक र नैतिक मूल्य नष्ट गर्यो : भीमार्जुन आचार्य
कांग्रेसले प्रतिपक्षी पार्टीका सबै राजनीतिक, संवैधानिक र नैतिक मूल्य नष्ट गर्यो : भीमार्जुन आचार्य
मन्त्रीपरिषद् बैठकले गरेका १६ निर्णयहरु के–के हुन् ?(पूर्णपाठसहित)
मन्त्रीपरिषद् बैठकले गरेका १६ निर्णयहरु के–के हुन् ?(पूर्णपाठसहित)
ओली सरकारको सय दिनः प्रधानमन्त्री फेरिए, फेरिएन कार्यशैली
ओली सरकारको सय दिनः प्रधानमन्त्री फेरिए, फेरिएन कार्यशैली
एमाले अध्यक्ष ओलीबाट भूकम्प प्रभावित विद्यार्थीलाई साइकल बितरण
एमाले अध्यक्ष ओलीबाट भूकम्प प्रभावित विद्यार्थीलाई साइकल बितरण
संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमबारे वामदेवले भने-‘मेरो न समर्थन छ, न विरोध’
संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमबारे वामदेवले भने-‘मेरो न समर्थन छ, न विरोध’

तपाईंले छुटाउनुभयो कि?