बारामा ६६ करोडको मसुरो उत्पादन

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २६, २०७५
|
|
२५ पटक हेरिएको
Shares
बारामा ६६ करोडको मसुरो उत्पादन

सारांश

  • कलैया, २६ वैशाख ।
  •   बारामा यसवर्ष रु ६६ करोड तीन लाख लाख ९६ हजार बराबरको मसुरो उत्पादन भएको छ ।
  • जिल्ला कृषि कार्यालयका अनुसार आव २०७४÷७५ मा कृषकले कूल १० हजार ६ हेक्कटर क्षेत्रफलमा सिमल, शिखर र सिम्रिक जातको मसुरो खेती गरेका थिए ।

कलैया, २६ वैशाख ।  बारामा यसवर्ष रु ६६ करोड तीन लाख लाख ९६ हजार बराबरको मसुरो उत्पादन भएको छ ।

जिल्ला कृषि कार्यालयका अनुसार आव २०७४÷७५ मा कृषकले कूल १० हजार ६ हेक्कटर क्षेत्रफलमा सिमल, शिखर र सिम्रिक जातको मसुरो खेती गरेका थिए ।

वरिष्ठ अधिकृत शिवरत्न साहले गत वर्षभन्दा यसवर्ष करीब एक हजार ६०० हेक्कटर क्षेत्रफलमा मसुरोखेती हुननसक्दा उत्पादनमा कमी आएको बताउनुभयो ।

कलैया बजारमा मसुरोको मूल्य प्रतिकिलो रु ५५ रहेको छ । आर्थिक वर्ष २०७३÷७४ मा कृषकले कूल ११ हजार ६०० हेक्टर क्षेत्रफलमा रु ७७ करोड १४ लाखको ९५ मेट्रिक टन मसुरो उत्पादन भएको थियो।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?