प्रचण्डलाई प्रधानमन्त्री बनाएर कांग्रेस अघि बढ्न तयार : नेता लेखक
सारांश
- काठमाडौं, १८ पुस ।
- नेपाली कांग्रेसका नेता रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएर अघि बढ्न आफूहरु तयार रहेको विश्वास दिलाए ।
- उनले भने,‘राजनीति भनेको सबै संभावनाको खेल हो, यहाँ सबै खाले संभावनाहरु जीवीत हुन्छन्, त्यसैले प्रचण्डलाई प्रधानमन्त्री बनाएर अघि बढ्न हामी तयार छौं।
काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका नेता रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएर अघि बढ्न आफूहरु तयार रहेको विश्वास दिलाए । उनले भने,‘राजनीति भनेको सबै संभावनाको खेल हो, यहाँ सबै खाले संभावनाहरु जीवीत हुन्छन्, त्यसैले प्रचण्डलाई प्रधानमन्त्री बनाएर अघि बढ्न हामी तयार छौं।’
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले नेता लेखकले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभएको, प्रतिनिधि सभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक नभएको अवस्थामा अहिल्यै नै कसको नेतृत्वमा सरकार बन्छ भन्ने स्पष्ट भैईनसकेको समेत जिकिर गरे । यद्धपी उनले जनताले वाम गठबन्धनको पक्षमा जनमत दिएकोले एमाले र माओवादीले सरकार बनाउँदा राम्रो हुने भन्दै आफूहरुको शुभकामना रहेको सुनाए ।
तर उनले एमाले र माओवादीबाहेकपनि सरकार बन्न सक्ने संभावना रहेको औंल्याए । उनले भने,‘निर्वाचनको सम्पूर्ण मतपरिणाम आओस्, अनि यो कुरा क्लियर हुन्छ।’
आफ्नो पार्टीले निर्वाचनमा व्यहोरेको पराजयको बारेमा तत्काल केन्द्रिय कार्यसमिति बैठक आह्वान गरेर व्यापक समिक्षा गरिनेपनि उनले जानकारी दिए । उनले भने,‘हामी सुक्ष्म ढंगले छलफल गर्छौं, र आवश्यक निर्णय लिन्छौं।’
उनले निर्वाचनमा कुनै एक नेताको कारणलेमात्रै पार्टी पराजित नभएको पनि दाबी गरे । उनले भने,‘कांग्रेसले विगतमा पनि सरकारको नेतृत्व गरेको बखत् निर्वाचनमा हार व्यहारेको छ, हार्नुको कारणको खोजी हुन्छ।’ लेखकले एक जना नेताको गुण र दोषको आधारमा निर्वाचन नहारेको भन्दै समग्रबारेमा समिक्षा गरिने जानकारी दिए ।
Devraj Phuyal
Kukur khate .laj saram kei xaina khate kutta ta sanga
Tilak Gaire
हुदैन कदापि हुदैन
Gokarna Timalsina
Terabau aajhai Desh duwbauni bicra xa
Badri Man Joshi
अरुलाइ फुटाउन खोज्ने ले आफ्नो पार्टी मा हेर्नू पहिले के हुन सक्छ अझै ।
Bikash Khatri
Thukka dalal ho laj saram kehi navayeko hijadale desh chalayepaxi kahile banxa jasali janatale lat hanera aukat k ho dekhaudapani ajai sarakarma basni dhoko dalal haruko ajai kati vrastachar garera desh lutaula vanne dhoko hola dalal haruko
Nirmala Shrestha
Ta Sala paila afno Ghar bana ane aruko chaso Ghar murder India ko gulam
Krishna Thakuri
साले खाते नेता प्रचण्डलाई भन्दा भारतीय माेदीलाई प्रधानमन्त्री बनाएर हिद
Manoj Kafle
Nepali congress bhanney,nepal ko sadhai dudh maa palkeko chor biraalo virous ho, itihaas saachhi chha ???Nepal ko worst party, ho, nepal maa kamaaune, bhaastchaari banna sikaaune aru party laae education dine party ho, aaj yasai ko kaaran dherai party ko dokaan byaapaar badeko ho?
Rai Man
Muluk ma aishthir machauna khojne Nepali Congress ra usko kukur neta haru lai janata le dandit garera chitta bujhena aba Nepali mato bata badharina ko lagi bakbash ra koshis gardai chha. Pakhalas aune chunab ma diunsai battee balera khojna naparos.
Jeevan Shrestha
2007sal de khhi des r perajatantra lie bidesi isara ma bigre ko chha naie, JAL jhel tikaram kahile samma kukoor ko puchhar ta ho ni Nepali congras….
Pirthibi Gurung
RAMESH LEKHAK JE ABA PRACHANDA KO GU(DISA) KHAYA PANI HUNEWALA KEHI CHAINA BARU BAMPANTHI LE KASARI BIKASH GARCHA 5 BARSHA SAMMA SIKNUHOS CONGRESS LE 70 BARSHA SAMMA BIKASH HUNA NADI E NEPAL LAI BISWOKO GARIB RASHTRA BANAYAKO CHA ABA PANI CONGRESS KO PRASTAB MA DES CHALAUNU BHANEKO AFNO KHUTTA MA BANCHARO HANNU SARAHA HO
Paudel Laxman
लाजपचेको हरूवा करायो रास्ट्रपति प्रधानमन्त्री सभामुख लगायत सवै पद माओवादीलाई दिनेभए देउवाको पदपनी माओवादीलाई दिने कि अनि यति भएपछी यो काङ्ग्रेस भन्ने पार्टी किन राख्नुपर्यो माओवादीमा बिलय गराए भै गयो नि
Keshab Kc
Badaharu
Hari Lamichhane
अस्थिर बनाएर देशको दोहन गर्न माहिर खेलाडीहरु ।
Madhav Pokharel
Hudai,hudaina ser bahadur nai banI rahanu parchha…..
Bishwo Gauchan
Donot try to incite Prachanda . You are trying to disrupt the leftest alliance and play a politics that will
Narayan Dumrakoti
अबत नेपाली काङ्ग्रेस कस्तो भन्ने कङ्रेश को पुछर भयेर आजासम्म जयनेपाल को नारा को भरमा हिड्ने सोझासाझा जनताले पनि राम्रोसँग बुझे होलानि
Bidur Kuikel
hara lag saram navyako
Ramesh Wagle
सत्ताकाे संवाद अति मीठाे। फुटाउ अनि राज गर।
Ganesh Malla
Wrong said statement …
Nepal Prince Sharma
Indian dalal congress murdabad
नेपाली मन नेपाली तन
Oi chor kutta bharatiya dalal modi ko takuwa chatuwa sala haraami
Sagar Kumar Baidhya
चुप लाग
Nagendra Thapa
Satta bhane paxi keho
Gokarna Thapa
haina ya chor ho hara paxe chupa lagara basna hudina vanako
Raju Thapa Magar
Nagasaki.
Santraj Pant
Tapaile bnaun parychin janta banayko cha
Shyam Shubham Giri
यो हनूमान लाई जनता ले बिश्वाश नगरेको अलिकति पनि आवाश भएको छैन जनता ले काँग्रेस लाई प्रतिपक्षमा बसेर आफ्नो भूल सूधार गर भनेका छन प्रचण्ड लाई प्रधानमन्त्री बनाएर अगिबड भनेका छैनन
Kabita Kafle
Pagal
Subas Khatiwada
XIXIXI CONGRESI LOK TANTRA
Man Bhandari
Sala kukur afno ta kehi adhikar chaina aru lai sikaune
Pradesi Kanchho Bibash
Tara Kc
Durga KC
नेता जि अबत कुनै साथीहरू ले म काङ्ग्रेस हु भन्न पनि लाज लाग्न थाल्यो
Pashupati Kattel
काङ्रेसले अबहुती हारेकोनैहो भोटता जनताले बुढाखाडा भ्रश्टाचरी लाइमात्र दिएनन सच्चकाङ्रेसले समानुपातिकमा दिएकैछन्नी किन प्रचन्ड प्रती सति जानू ।
Gopal Sapkota
आफु हुन त जनसमर्थन चाहिँदो नि ।
Adhikari Raj Krishna
Laj navako
Bhim Bohara Bohara
Tapai jasta janmat gumayka haruwa harule prachand pradhan matri banaunu pardain bamgathbandhannai nirnay garn saksham x lekhak
Rajendra Poudel
काङ्गेसको कोठे राजनितीले देश लाइ विनास वनाउने भयो।
Chandrah Laama
Hawa neta
Ishor Karki
Hoina thuka k boleko? timiharulai c jing aula vanni dar lageko hola
Dhan Bahadur Shrestha
ए लेख्न नआउने लेखक , लाज पचेको हरूवा कुकुर
Chakra Pani Baral
थुथुथुथु थुक्क