जित्नै पर्ने दबाबमा आज नेपाली क्रिकेट टोली
सारांश
- तीन खेलको टी-२० क्रिकेट श्रृंखला अन्तर्गत नेपालले आज घरेलु टोली युएईसँग दोस्रो खेलमा प्रतिस्पर्धा गर्दैछ ।
- दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाल र युएईबीचको खेल दिउसो पौने तीनमा शुरु हुनेछ ।
- बिहीबार पहिलो खेलमा २१ रनले पराजित नेपाल आज दोस्रो खेलमा जित निकालेर श्रृंखला बराबरी गर्ने प्रयत्नमा हुनेछ ।
तीन खेलको टी-२० क्रिकेट श्रृंखला अन्तर्गत नेपालले आज घरेलु टोली युएईसँग दोस्रो खेलमा प्रतिस्पर्धा गर्दैछ । दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाल र युएईबीचको खेल दिउसो पौने तीनमा शुरु हुनेछ ।
बिहीबार पहिलो खेलमा २१ रनले पराजित नेपाल आज दोस्रो खेलमा जित निकालेर श्रृंखला बराबरी गर्ने प्रयत्नमा हुनेछ । श्रृंखला आफ्नो पक्षमा पार्न आजको खेलमा जित्नैपर्ने दबाव नेपाललाई छ । नेपालले अन्तिम खेलमा आइतबार प्रतिस्पर्धा गर्नेछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया