प्रधानमन्त्री आज भ्रमण जाँदै, के छ भियतनाममा !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २६, २०७६
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओली आज कम्बोडिया र भियतनामका लागि भ्रमणमा जाँदैछन् ।
  • युद्धको चपेटाबाट उम्केपछि कसरी विकास गरे भन्ने अवलोकन गर्नका लागि प्रधानमन्त्री भ्रमणमा जान लागेको बताइएको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज कम्बोडिया र भियतनामका लागि भ्रमणमा जाँदैछन् ।

युद्धको चपेटाबाट उम्केपछि कसरी विकास गरे भन्ने अवलोकन गर्नका लागि प्रधानमन्त्री भ्रमणमा जान लागेको बताइएको छ । आज बिहिबारदेखि जेठ १ गतेसम्म भियतनाम र कम्बोडिया भ्रमण गर्न लागेका छन् ।

प्रधानमन्त्री ओलीले भ्रमण जान लागेको विषयमा संघीय संसदमा जानकारी समेत दिएका छन् ।
भियतनाम र कम्बोडियाको भ्रमणबाट पर्यटन र विविध पक्षमा फाइदा हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?