प्रधानमन्त्री ओलीले आज ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ६, २०७७
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएका छन् ।
  • उनले अपरान्ह ३ बजे सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाकार सुर्य थापाले जानकारी दिए ।
  • आइतबार संसद बिघटन गरी मध्यावधि चुनावको घोषणा गरेपछि प्रधानमन्त्रीले आज देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । उनले अपरान्ह ३ बजे सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाकार सुर्य थापाले जानकारी दिए ।

आइतबार संसद बिघटन गरी मध्यावधि चुनावको घोषणा गरेपछि प्रधानमन्त्रीले आज देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् । सम्बोधनलाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?